पठानका लागि शाहरूखले मागे सबैभन्दा महंगो पारिश्रमिक
<p>काठमाडौं। बलिउड स्टार शाहरूख खान चलचित्र पठानमा अभियन गर्दैछन्। जीरोको फ्लपपछि उनी पठान गर्न लागेका हुन्। </p>
<p>यो चलचित्रका लागि उनले १०० करोड पारिश्रमिक मागेका छन्। जुन रकम बलिउडका हिरोहरूले मागेको अहिलेसम्मकै सबैभन्दा बढी हो। </p>
<p>शाहरूख यो चलचित्रका लागि निकै उत्साहित देखिएका छन्। चलचित्र जीरो फ्लप भएपछि उनले कुनै पनि चलचित्र गरेका थिएनन्।</p>
प्रतिक्रिया दिनुहोस्
