२० वर्षपछि शिव श्रेष्ठ र गौरी मल्ल एउटै फिल्ममा <p>काठमाडौं। २० वर्षअघि धर्मसंकट चलचित्रमासँगै काम गरेका शिव श्रेष्ठ र गौरी मल्ल फेरि एउटै चलचित्रमा देखिने भएका छन्। शोभित बस्नेत निर्देशित नयाँ चलचित्र डाँडाको बर पिपल मा सहकार्य गर्न लागेका हुन्।&nbsp;</p> <p>यो चलचित्रमा शिव र गौरी श्रीमान&ndash;श्रीमतीको भूमिकामा हुनेछन्।&nbsp;</p> <p>पारिवारिक कथामा निर्माण हुन लागेको यो चलचित्रमा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभियन गर्दैछन्।</p>
प्रतिक्रिया दिनुहोस्