काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ।
ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेका छन्। फेसबुक ह्याक भएपछि दीपाश्रीले महानगरीय अपराध महाशाखामा उजुरी दिएकी छिन्।
दीपाश्रीको फेसबुक ह्याक गरेर ह्याकरले ‘छक्कापञ्जा’का सह–निर्माता सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रूपैयाँ दिनू भनेर म्यासेज गरेको कलाकार दिपकराज गिरीले जानकारी दिए।
" />

">
दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक: Dekhapadhi
दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक
<p style="text-align: justify;">काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ।</p>
<p style="text-align: justify;">ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेका छन्। फेसबुक ह्याक भएपछि दीपाश्रीले महानगरीय अपराध महाशाखामा उजुरी दिएकी छिन्। </p>
<p style="text-align: justify;">दीपाश्रीको फेसबुक ह्याक गरेर ह्याकरले ‘छक्कापञ्जा’का सह–निर्माता सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रूपैयाँ दिनू भनेर म्यासेज गरेको कलाकार दिपकराज गिरीले जानकारी दिए। </p>