शे–फोक्सुण्डोमा खिचियो ए मेरो हजुर–४ को गीत
<p>काठमाडौं। चर्चित चलचित्र ए मेरो हजुर–४ को शीर्ष गीत डोल्पास्थित फोक्सुण्डो तालमा छायांकन गरिएको छ। </p>
<p>समुन्द्री सतहबाट ३,६११ मिटर उचाइमा रहेको फोक्सुण्डो तालमा १० दिन लगाएर गीत खिचिएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
