तस्बिर सेयर गर्दै ऋतिक रोशनकी पूर्वपत्नीले भनिन्,– म केटा हो
<p>काठमाडौं। बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले आफू केटा भएको भएको बताएकी छिन्। </p>
<p>आफ्नो तस्बिर र भिडियो शेयर गर्दै उनले आफू केटा भएको बताएकी हुन्। उक्त स्टाटसमा ऋतिकले कमेन्ट गर्दै लेखेका छन्, हा हा हा नाइस पिक। </p>
<p>ऋतिकको यो कमेन्ट उनका फ्यानलाई मन परेको छ। उनीहरूले विवाह गरेको १३ वर्षपछि सम्बन्धबिच्छेद गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
