हिरो रिर्टन्स पछि अर्को चलचित्र बनाउँदै सबिन <p>काठमाडौं। हिरो रिर्टन्सबाट निर्माता बनेका अभिनेता सबिन श्रेष्ठ अब नयाँ चलचित्र बनाउने भएका छन्। आगमी वैशाखबाट छायांकनमा जानेगरी नयाँ चलचित्रको तयारी थालिएको हो।</p> <p>एक्सन नायकको छवि बनाएका उनले रेखा थापालाई लिएर हिरो रिर्टन्स बनाएका थिए। तर, उक्त चलचित्र सफल नभएपछि उनी मौन थिए। अब नयाँ चलचित्रको तयारीमा रहेको उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्