काठमाडौं। भारतीय कलाकार मौनी रोयले सबै स्कुलले भागवत् गीतालाई पाठ्यक्रम राखिनुपर्ने बताएकी छन्। ‘‘यो कुनै धर्म होइन, जीवन जिउने कला हो,’’ उनले भनिन्।

म्युजिक भिडियो ‘पतली कमरिया’को प्रवद्र्धनमा जुटेकी उनले आफू पछिल्लो डेढ वर्षदेखि भागवत् गीता अध्ययन गरिरहेको बताइन्। 

‘‘म आफ्नै म्युजिक भिडियो कम हेर्छ, तर गीता पढ्छु,’’ उनले भनिन्। मानिसका दिमाग उठ्ने हरेक प्रश्नको जवाफ गीतामा पाइने उनको भनाइ छ।(एजेन्सी)
 

" /> काठमाडौं। भारतीय कलाकार मौनी रोयले सबै स्कुलले भागवत् गीतालाई पाठ्यक्रम राखिनुपर्ने बताएकी छन्। ‘‘यो कुनै धर्म होइन, जीवन जिउने कला हो,’’ उनले भनिन्।

म्युजिक भिडियो ‘पतली कमरिया’को प्रवद्र्धनमा जुटेकी उनले आफू पछिल्लो डेढ वर्षदेखि भागवत् गीता अध्ययन गरिरहेको बताइन्। 

‘‘म आफ्नै म्युजिक भिडियो कम हेर्छ, तर गीता पढ्छु,’’ उनले भनिन्। मानिसका दिमाग उठ्ने हरेक प्रश्नको जवाफ गीतामा पाइने उनको भनाइ छ।(एजेन्सी)
 

"> भागवत् गीता स्कुलको पाठ्यक्रममा राख्नुपर्छ : अभिनेतृ मौनी रोय: Dekhapadhi भारतीय कलाकार मौनी रोयले सबै स्कुलले भागवत् गीतालाई पाठ्यक्रम राखिनुपर्ने बताएकी छन्। ‘‘यो कुनै धर्म होइन, जीवन जिउने कला हो,’’ उनले भनिन्। ">
भागवत् गीता स्कुलको पाठ्यक्रममा राख्नुपर्छ : अभिनेतृ मौनी रोय <p style="text-align: justify;">काठमाडौं। भारतीय कलाकार मौनी रोयले सबै स्कुलले भागवत् गीतालाई पाठ्यक्रम राखिनुपर्ने बताएकी छन्। &lsquo;&lsquo;यो कुनै धर्म होइन, जीवन जिउने कला हो,&rsquo;&rsquo; उनले भनिन्।</p> <p style="text-align: justify;">म्युजिक भिडियो &lsquo;पतली कमरिया&rsquo;को प्रवद्र्धनमा जुटेकी उनले आफू पछिल्लो डेढ वर्षदेखि भागवत् गीता अध्ययन गरिरहेको बताइन्।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;म आफ्नै म्युजिक भिडियो कम हेर्छ, तर गीता पढ्छु,&rsquo;&rsquo; उनले भनिन्। मानिसका दिमाग उठ्ने हरेक प्रश्नको जवाफ गीतामा पाइने उनको भनाइ छ।(एजेन्सी)<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्