सनी लियोनीलाई प्रश्न, कहाँ बस्न मन पर्छ?
<p>एजेन्सी। मोडल तथा पूर्वपोर्न स्टार सनी लियोनी बेला–बेला चर्चामा आउँछिन्। यतिबेला उनी घरको विषयलाई लिएर चर्चामा छिन्। </p>
<p>एक अन्तर्वार्ताको क्रममा उनलाई कहाँ बस्न मन पर्छ भनेर प्रश्न गरिएको थियो। जवाफमा उनले भारतमै बस्न मन पर्छ भन्ने जवाफ दिइन्। </p>
<p>मुम्बईमा बस्दै आएकी उनी कहिलेकाही लस एन्जेलसमा रहेको घरसमेत जाने गरेकी छिन्। उनी भारतमै बस्न मन पराउने प्रष्ट पारेकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
