निर्देशक जोया अस्तर निर्देशित चलचित्र गली ब्वाँयले ‘फिचर’ विधामा भारतीय चलचित्रको प्रतिनिधित्व गर्ने भएको हो।

अवार्डको अन्तर्राष्टिय चलचित्र विधामा समावेश यस चलचित्रमा रणवीर सिंह, आलिया भट्, विजय राज, कल्की कोचेलिनलगायत कलाकारको अभिनय छ।

२७ चलचित्रमध्ये भारतीय चलचित्र बोर्डले गली ब्वाँयलाई सर्वसम्मत रूपमा अवार्डमा पठाउने निर्णय गरेको हो।

यो वर्षको शुरूआतमा प्रदर्शनमा आएको चलचित्रले निम्न वर्गीय मुस्लिम परिवारको कथालाई प्रस्तुत गरेको छ।

चलचित्रमा कलेज पढ्दै गरेको युवाले परिवार सञ्चालन गर्न गरेको मिहिनेतसँगै  प्रतिष्ठित ¥याप गायन प्रतियोगिताका लागि गरेको मिहिनेत देखाइएको छ।

" /> निर्देशक जोया अस्तर निर्देशित चलचित्र गली ब्वाँयले ‘फिचर’ विधामा भारतीय चलचित्रको प्रतिनिधित्व गर्ने भएको हो।

अवार्डको अन्तर्राष्टिय चलचित्र विधामा समावेश यस चलचित्रमा रणवीर सिंह, आलिया भट्, विजय राज, कल्की कोचेलिनलगायत कलाकारको अभिनय छ।

२७ चलचित्रमध्ये भारतीय चलचित्र बोर्डले गली ब्वाँयलाई सर्वसम्मत रूपमा अवार्डमा पठाउने निर्णय गरेको हो।

यो वर्षको शुरूआतमा प्रदर्शनमा आएको चलचित्रले निम्न वर्गीय मुस्लिम परिवारको कथालाई प्रस्तुत गरेको छ।

चलचित्रमा कलेज पढ्दै गरेको युवाले परिवार सञ्चालन गर्न गरेको मिहिनेतसँगै  प्रतिष्ठित ¥याप गायन प्रतियोगिताका लागि गरेको मिहिनेत देखाइएको छ।

"> भारतीय चलचित्र ‘गली ब्वाँय’ ओस्कारमा: Dekhapadhi
भारतीय चलचित्र ‘गली ब्वाँय’ ओस्कारमा
निर्देशक जोया अस्तर निर्देशित चलचित्र गली ब्वाँयले ‘फिचर’ विधामा भारतीय चलचित्रको प्रतिनिधित्व गर्ने भएको हो।

अवार्डको अन्तर्राष्टिय चलचित्र विधामा समावेश यस चलचित्रमा रणवीर सिंह, आलिया भट्, विजय राज, कल्की कोचेलिनलगायत कलाकारको अभिनय छ।

२७ चलचित्रमध्ये भारतीय चलचित्र बोर्डले गली ब्वाँयलाई सर्वसम्मत रूपमा अवार्डमा पठाउने निर्णय गरेको हो।

यो वर्षको शुरूआतमा प्रदर्शनमा आएको चलचित्रले निम्न वर्गीय मुस्लिम परिवारको कथालाई प्रस्तुत गरेको छ।

चलचित्रमा कलेज पढ्दै गरेको युवाले परिवार सञ्चालन गर्न गरेको मिहिनेतसँगै  प्रतिष्ठित ¥याप गायन प्रतियोगिताका लागि गरेको मिहिनेत देखाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्