जब जयललिता बन्न कंगनाले २० किलोले तौल बढाइन्
<p>काठमाडौं। तमिलानाडुकी पूर्वमुख्यमन्त्री स्व. जयललिताको बायोपिक ‘थलाइवी’को चर्चा छ। जयललिताको भूमिकामा रहेकी अभिनेत्री कंगना रनौतको अभिनयको प्रशंसा भइरहेको छ। </p>
<p>कंगनाले जयललिताको भूमिका निभाउनका आफ्नो तौल २० किलोले बढाएकी थिइन्। </p>
<p>कंगनालाई तमिल भाषा नआउँदा पनि समस्या भएको थियो। त्यसपछि उनले तमिल भाषा पनि सिकिन् र उनले आफूलाई जयललिताको क्यारेक्टरमा उभ्याउन सफल भइन्।</p>
प्रतिक्रिया दिनुहोस्
