प्रियंकाले न्यूयोर्कमा खोलिन रेष्टुरेन्ट <p>काठमाडौं। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन्।&nbsp;</p> <p>उक्त रेष्टुरेन्टमा उनले हिन्दु संस्कारअनुसार गणपति पूजा गराएकी छिन्। जसमा उनका पति निक जोनसले साथ दिएका छन्।&nbsp;</p> <p>प्रियकाले आफ्नो रेष्टुरेन्टमा सबै भारतीय परिकार दिनेछिन्। सन् २०१९ मा उक्त रेष्टुरेन्ट निर्माण थालिएको थियो। उक्त रेष्टुरेन्ट दुई जना मिलेर सञ्चालनमा ल्याएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्