आमिर खानलाई कोरोना संक्रमण <p>काठमाडौं। बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ। संक्रमित भएपछि उनी घरमै क्वारेन्टिनमा बसेका छन्।&nbsp;</p> <p>उनले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन्। आमिरले केही दिन अगाडि मात्र सामाजिक सञ्जालबाट विदा लिएका थिए।&nbsp;<br /> &nbsp;<br /> यसअघि अमिताभ बच्चन, कार्तिक आर्यन, रणबीर कपूर, मनोज बाजपेयी लगायता सेलिब्रेटी कोरोना संक्रमित भएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्