राज सागरको ए मान्छे सार्वजनिक
<p>काठमाडौं। गायक राज सागरको ए मान्छे बोलको गीत सार्वजनिक भएको छ। </p>
<p>विभेद विरुद्धको उक्त गीतमा आहुतीको शब्द छ। मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार पारिएको कोशेली हो।</p>
<p>अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन्।</p>
प्रतिक्रिया दिनुहोस्
