टाउकोमा कपाल नहुनुमै गर्व गर्छन् बलिउड अभिनेता अनुपम खेर
<p>काठमाडौं। तालु चिन्डे बलिउड कलाकार अनुपम खेर अब्बल अभिनयका कारण प्रसिद्ध छन्। </p>
<p>मान्छेहरु उनको टाउकोमा कपाल नदेख्दा अनेक प्रश्न गर्छन्। तिनै प्रश्नको एकमुष्ठ जवाफ उनले ट्विटरमा भिडियोमार्फत् दिएका छन्।</p>
<p>‘‘आजभन्दा ४० वर्षअघि म मुम्बई फिल्ममा आफ्नो भाग्य खोज्दै आएदेखि नै मेरो कपाल झर्न थालेको थियो। मानिसहरु यसलाई मेरो दुर्भाग्य भन्थे, मचाहिँ आफ्नो विशेषता,’’ उनले लेखेका छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
