सञ्जय कपूरकी छोरी शनाया बलिउडमा डेब्यू गर्दै <p>काठमाडौं। सञ्जय कपूरकी छोरी शनाया बलिउडमा डेब्यू गर्ने तयारीमा छिन्। बलिउडमा नेपोटिजमको चर्चा चलिरहेकै बेला सञ्जयले आफ्नी छोरीलाई बलिउडमा भित्र्याउन लागेका हुन्।&nbsp;</p> <p>करण जोहरले आफ्नो प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा ल्याउन लागेका हुन्। नयाँ चलचित्रको काम जुलाईबाट सुरु हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्