नेपाली चलचित्र ‘जार’ मा भारतीय नायिकाको इन्ट्री <p>काठमाडौं। फुर्वा छिरिङ लामाको निर्देशनमा बन्न लागेको चलचित्र &lsquo;जार&rsquo; मा भारतीय नायिका अभिनय गर्ने भएकी छिन्।&nbsp;</p> <p>भारतीय नायिका गीताञ्जली थापा नायकद्वय सौगात मल्ल र अनुप वित्रलम शाहीसँग अभिनय गर्न लागेकी हुन्।&nbsp;</p> <p>सन् १८ सयको दशकमा सिक्किमको समाजमा घटेको सत्य घटनामा आधारित रहेको यो चलचित्र बन्न लागेको हो। यसको छायांकन समेत सिक्किममा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्