स्वस्तिमा खड्का बाजुरमा के गर्दैछिन् ? <p>काठामडौं। नायिका स्वस्तिमा खड्का यतिबेला बाजुरामा छिन्। दिपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको चलचित्र चिसो मान्छेको छायांकनका लागि उनी बाजुरा गएकी हुन्।&nbsp;</p> <p>सामाजिक विषयवस्तुमा निर्माण भइरहेको उक्त चलचित्रमा स्वस्तिमासँगै अर्पण थापा मुख्य भूमिकामा छन्।</p> <p>बाजुरामा रहेकी स्वस्तिमा त्यहाँको हावापानीसँग निकै रमाएकी छिन्। चिसो मान्छे का लागि उनले स्थानीय भाषा समेत सिकेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्