निक जोनसलाई प्रश्न, ‘निकयांका वा प्रिक ?’
<p>काठमाडौं। अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस चर्चामा छन्। निकको नयाँ एल्बम स्पेसम्यान सार्वजनिक भएको छ। </p>
<p>उक्त एल्बमको प्रमोशनका लागि एक टक शो मा पुगे। उनलाई निकनेम निकयांका वा प्रिकमा कुन राम्रो लाग्छ भनेर प्रश्न सोधियो। जवाफमा उनले निकयांका नै राम्रो लाग्ने बताए।</p>
प्रतिक्रिया दिनुहोस्
