‘मैसाब’ पछि सत्य स्वरुपको अर्को गीत ‘बज्यो मादल’
<p>काठमाडौं। सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाब’ गीत चर्चामा रह्यो। त्यो गीतको सफलतापछि सत्य–स्वरुपले अर्को गीत रेकर्ड गराएका छन्। अर्को गीत बज्यो मादल रेकर्ड गरिएको हो। </p>
<p>नेपाली लोक संगीतलाई दुईवटा तालहरूमा मिलाएर उक्त गीत बनेको छ। संगीतकार तथा गीतकार डा.अनुप पहारीको शब्द संगीतमा रहेको यो गीतमा उदयराज पौडेलको एरेन्ज र कुमार केसीको रेकर्डिङ रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
