समाजको यथार्थ प्रस्तुत गरिएको ‘सोच’ सार्वजनिक <p>काठमाडौं। गायक कपिल सापकोटाको एल्बम &lsquo;म&rsquo; भित्र संग्रहित गीत &lsquo;सोच&rsquo;को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। &nbsp;</p> <p>अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर र्&zwj;याप गायनमा सक्रिय तिन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्&zwj;याप &lsquo;सोच&rsquo;मा सुन्न सकिन्छ। &nbsp;</p> <p>जीवन भोगाई र समाजको यथार्थ &nbsp;र्&zwj;यापमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोको छायांकन अस्ट्रेलियामा गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्