अर्बपति काइलीले मेकअप आर्टिष्टको लागि दान मागेर बनिन् ट्रोल
<p>काठमाडौं। मोडल तथा विजनेशवुमेन काइली जेनरले आफ्ना मेकअप आर्टिस्टका लागि सहयोग मागेकी छन् । मेकअप आर्टिस्टको अप्रेशनका लागि सहयोग मागेपछि उनी ट्रोलको शिकार बनेकी छिन्। </p>
<p>काइलीले एक दिनमा साढे चार लाख डलर कमाउछिन् । मेकअप आर्टिस्टको अप्रेशनको लागि ६० हजार डलर लाग्नेछ। काइलीले भने ५ हजार डलर सहयोग गरेर बाँकी पैसा अरुबाट माग्न खोजेपछि फन्दामा परेकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
