कंगनाको जन्मदिनमा ‘थलाइवी’ को ट्रेलर सार्वजनिक <p>काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन्।&nbsp;<br /> उनको जन्मदिनको अवसरमा उनी स्टारर चलचित्र &lsquo;थलाइवी&rsquo; को ट्रेलर सार्वजनिक हुँदैछ। उक्त चलचित्र तमिलनाडुकी पूर्वमुख्यमन्त्री स्व. जयललिताको बायोपिक हाृे।</p> <p>जसलाई ए. एल विजयले निर्देशन गरेका छन्। यो चलचित्र २३ अप्रिलमा तीन भाषा हिन्दी, तमिल तथा तेलुगुमा रिलिज हुनेछ। उक्त चलचित्रलाई निकै प्रतिक्षाका साथ हेरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्