शाकिराको गीत नेपालमा एकाएक बन्यो भाइरल
<p>काठमाडौं। चर्चित पप गायिका शाकिराले सन् २००६ को विश्वकप उद्घाटनमा गाएको गीत यतिबेला नेपालमा भाइरल बनेको छ। सत्तारुढ नेकपा एमालेलाई ब्यंग गर्नेगरी यो गीतलाई नेपाली टिकटकरले बनाएका छन्। </p>
<p>नेपालका टिकटक प्रयोगकर्ताले ‘एमाओवादी भालु हो, आलु लेलो आलु लेलो, एमाले भातमारा हो’ बनाएका छन्। झट्ट सुन्दा पनि त्यस्तै सुनिन्छ।</p>
प्रतिक्रिया दिनुहोस्
