काठमाडौं। युगाण्डाकी गायिका डे क्याप्टेन बियोन्से फाम्लीले नेपालको चर्चित गीत फूलबुट्टे सारी गाइन्। यतिबेला त्यही गीतको चर्चा छ।
उक्त गीतलाई लेजण्डरी भर्सनमा गाएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गायिका फाम्लीको तारिफ गरेका छन्।
उनले गाएको उक्त गीत सामाजिक सञ्जालमार्फत शेयर गर्दै फाम्लीलाई भेट्ने चाहना व्यक्त गरेका हुन्। नेपाली गीत संगीतलाई मन पराईदिएको उनलाई भेटेरै धन्यवाद दिन मन लागेको उनले बताए।
" />

फूलबुट्टे सारी गाउने युगाण्डाकी गायिकालाई भेट्ने मदनकृष्ण चाहना
<p style="text-align: justify;">काठमाडौं। युगाण्डाकी गायिका डे क्याप्टेन बियोन्से फाम्लीले नेपालको चर्चित गीत फूलबुट्टे सारी गाइन्। यतिबेला त्यही गीतको चर्चा छ।</p>
<p style="text-align: justify;">उक्त गीतलाई लेजण्डरी भर्सनमा गाएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गायिका फाम्लीको तारिफ गरेका छन्। </p>
<p style="text-align: justify;">उनले गाएको उक्त गीत सामाजिक सञ्जालमार्फत शेयर गर्दै फाम्लीलाई भेट्ने चाहना व्यक्त गरेका हुन्। नेपाली गीत संगीतलाई मन पराईदिएको उनलाई भेटेरै धन्यवाद दिन मन लागेको उनले बताए।</p>