काठमाडौँ। दीपाश्री निरौलाले सार्वजनिक गरेको होलीको गीतमा जितु नेपाल नअटाएको भन्दै यतिबेला चर्चा चलेको छ। उक्त होलीको गीतमा दीपासँगै दीपकराज गिरी, केदार घिमिरे, शिवहरी पौडेललगायत छक्का पञ्जा टिमका अधिकांश कलाकार छन्। 

यो गीतमा जितु नेपाल नअटाएको भन्दै चर्चा चलेको हो। दीपाश्रीले जितु मात्र नभएर अन्य कलाकार पनि यो भिडियोमा नदेखिएको प्रष्ट पारेकी छिन्। छक्कापञ्जा टिमबाट जितु बाहिरिएको चर्चा चलिरहेको बेला कलाकारबीच यो विषयले पनि ठाउँ पाएको हो।

" /> काठमाडौँ। दीपाश्री निरौलाले सार्वजनिक गरेको होलीको गीतमा जितु नेपाल नअटाएको भन्दै यतिबेला चर्चा चलेको छ। उक्त होलीको गीतमा दीपासँगै दीपकराज गिरी, केदार घिमिरे, शिवहरी पौडेललगायत छक्का पञ्जा टिमका अधिकांश कलाकार छन्। 

यो गीतमा जितु नेपाल नअटाएको भन्दै चर्चा चलेको हो। दीपाश्रीले जितु मात्र नभएर अन्य कलाकार पनि यो भिडियोमा नदेखिएको प्रष्ट पारेकी छिन्। छक्कापञ्जा टिमबाट जितु बाहिरिएको चर्चा चलिरहेको बेला कलाकारबीच यो विषयले पनि ठाउँ पाएको हो।

"> जितु नेपाल र दीपाश्री निरौलाबीच अर्को लफडा: Dekhapadhi
जितु नेपाल र दीपाश्री निरौलाबीच अर्को लफडा <p style="text-align: justify;">काठमाडौँ। दीपाश्री निरौलाले सार्वजनिक गरेको होलीको गीतमा जितु नेपाल नअटाएको भन्दै यतिबेला चर्चा चलेको छ। उक्त होलीको गीतमा दीपासँगै दीपकराज गिरी, केदार घिमिरे, शिवहरी पौडेललगायत छक्का पञ्जा टिमका अधिकांश कलाकार छन्।&nbsp;</p> <p style="text-align: justify;">यो गीतमा जितु नेपाल नअटाएको भन्दै चर्चा चलेको हो। दीपाश्रीले जितु मात्र नभएर अन्य कलाकार पनि यो भिडियोमा नदेखिएको प्रष्ट पारेकी छिन्। छक्कापञ्जा टिमबाट जितु बाहिरिएको चर्चा चलिरहेको बेला कलाकारबीच यो विषयले पनि ठाउँ पाएको हो।</p>
प्रतिक्रिया दिनुहोस्