जब दीपिकाले अमिताभमाथि चोरीको आरोप लगाइन्
<p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोणले बलिउड महानायक अमिताभ बच्चनमाथि चोरीको आरोप लगाइन्। </p>
<p style="text-align: justify;">चलचित्र ‘पीकू’को अमिताभ र दीपिका बुबाछोरीको भूमिकामा थिए। त्यही चलचित्रको प्रसंगमा दीपिकाले मजाकमा अमिताभलाई आफ्नो खाना चोरेर खाएको आरोप लगाएकी हुन्। </p>
<p style="text-align: justify;">उनको आरोपपछि अमिताभले पनि जवाफ दिएका थिए, जुन विषय यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।</p>