काठमाडौं। बलिउड अभिनेत्री करीना कपूर आफ्नो तौल घटाउनतिर लागेकी छिन्। एक महिनाअगाडि दोस्रो सन्तानलाई जन्म दिएकी करीनाले तौल घटाउन पहिलो दिन ४.२५ किलोमिटर हिँडेकी छिन्। 

सुत्केरी भएको १६ दिनबाटै काम गर्न थालेकी करीनाले पहिलो सन्तान जन्मिएपछि ६ महिनामा १६ किलो तौल घटाएकी थिइन्। उनी गर्भवती भएपछि पनि चलचित्र ‘लालसिंह चड्डाको छायांकन गरेकी थिइन्।

" /> काठमाडौं। बलिउड अभिनेत्री करीना कपूर आफ्नो तौल घटाउनतिर लागेकी छिन्। एक महिनाअगाडि दोस्रो सन्तानलाई जन्म दिएकी करीनाले तौल घटाउन पहिलो दिन ४.२५ किलोमिटर हिँडेकी छिन्। 

सुत्केरी भएको १६ दिनबाटै काम गर्न थालेकी करीनाले पहिलो सन्तान जन्मिएपछि ६ महिनामा १६ किलो तौल घटाएकी थिइन्। उनी गर्भवती भएपछि पनि चलचित्र ‘लालसिंह चड्डाको छायांकन गरेकी थिइन्।

"> छोरा जन्मिएको एक महिनापछि तौल घटाउन यस्तो उपाय अपनाउँदै करीना: Dekhapadhi
छोरा जन्मिएको एक महिनापछि तौल घटाउन यस्तो उपाय अपनाउँदै करीना <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेत्री करीना कपूर आफ्नो तौल घटाउनतिर लागेकी छिन्। एक महिनाअगाडि दोस्रो सन्तानलाई जन्म दिएकी करीनाले तौल घटाउन पहिलो दिन ४.२५ किलोमिटर हिँडेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">सुत्केरी भएको १६ दिनबाटै काम गर्न थालेकी करीनाले पहिलो सन्तान जन्मिएपछि ६ महिनामा १६ किलो तौल घटाएकी थिइन्। उनी गर्भवती भएपछि पनि चलचित्र &lsquo;लालसिंह चड्डाको छायांकन गरेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्