‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा अडिसन दिन युवाहरूको लर्को
<p style="text-align: justify;">काठमाडौं। साउथ चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकका लागि काठमाडौंमा अडिसन सम्पन्न भएको छ। अडिसनमा आठ सयजना युवायुवतीले भाग लिएका थिए। </p>
<p style="text-align: justify;">विशाल सापकोटाले निर्देशन गर्न लागेको उक्त चलचित्रका लागि कलाकार अडिसनमार्फत् छनोट गरेर चाँडै नै काम थालिनेछ। </p>
<p style="text-align: justify;">साउथ चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहसमेत बनेको थियो। दुवै चलचित्र हिट छन्। </p>