एजेन्सी। प्रियङ्का जोनस चोपडाले आफ्नो सुरुवाती दिनका संघर्षबारे बोलेकी छिन्। ओपरा विन्फ्रेको एक शोमा आफूलाई बलिउडका एक निर्देशकले असहज ढङ्गमा नृत्य गर्न लगाएको खुलासा गरेकी छिन्।

आफूले निर्देशकको सामना नगरेकोप्रति पश्चाताप भएको उनले अन्तरवार्तामा जनाएकी छिन्।

“म निकै डराएकी थिएँ, यस क्षेत्रमा नयाँ भएका कारण काम गर्न गाह्रो अभिनेत्रीका रूपमा चित्रित हुन चाहन्नथेँ,” उनले भनिन् र त्यसपछि चलचित्र नै छाडिन्।

" /> एजेन्सी। प्रियङ्का जोनस चोपडाले आफ्नो सुरुवाती दिनका संघर्षबारे बोलेकी छिन्। ओपरा विन्फ्रेको एक शोमा आफूलाई बलिउडका एक निर्देशकले असहज ढङ्गमा नृत्य गर्न लगाएको खुलासा गरेकी छिन्।

आफूले निर्देशकको सामना नगरेकोप्रति पश्चाताप भएको उनले अन्तरवार्तामा जनाएकी छिन्।

“म निकै डराएकी थिएँ, यस क्षेत्रमा नयाँ भएका कारण काम गर्न गाह्रो अभिनेत्रीका रूपमा चित्रित हुन चाहन्नथेँ,” उनले भनिन् र त्यसपछि चलचित्र नै छाडिन्।

"> आफूलाई दुर्व्यवहार गर्ने बलिउड निर्देशकको सामना नगरेकोमा प्रियङ्कालाई पछुतो: Dekhapadhi प्रियङ्का चोपडाले ओपरा विन्फ्रेको शोमा आफूलाई बलिउड निर्देशकले असहज रूपमा नृत्य गर्न लगाएको खुलासा गरेकी छिन्। ">
आफूलाई दुर्व्यवहार गर्ने बलिउड निर्देशकको सामना नगरेकोमा प्रियङ्कालाई पछुतो <p style="text-align: justify;">एजेन्सी। प्रियङ्का जोनस चोपडाले आफ्नो सुरुवाती दिनका संघर्षबारे बोलेकी छिन्। ओपरा विन्फ्रेको एक शोमा आफूलाई बलिउडका एक निर्देशकले असहज ढङ्गमा नृत्य गर्न लगाएको खुलासा गरेकी छिन्।</p> <p style="text-align: justify;">आफूले निर्देशकको सामना नगरेकोप्रति पश्चाताप भएको उनले अन्तरवार्तामा जनाएकी छिन्।</p> <p style="text-align: justify;">&ldquo;म निकै डराएकी थिएँ, यस क्षेत्रमा नयाँ भएका कारण काम गर्न गाह्रो अभिनेत्रीका रूपमा चित्रित हुन चाहन्नथेँ,&rdquo; उनले भनिन् र त्यसपछि चलचित्र नै छाडिन्।</p>
प्रतिक्रिया दिनुहोस्