काठमाडौं। गौतम बुद्धको दर्शन तथा ज्ञानको प्रभावलाई रंगमञ्चमार्फत् विश्वमाझ चिनाउने उद्देश्यले पहिलोपटक बुद्ध थिएटर फेसस्टभल हुने भएको छ।

यही चैत ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल हुन लागेको हो। उक्त फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी सातवटा नाटक मञ्चन हुने फेस्टिभलका निर्देशक तथा डबली थिएटरका प्रमुख पुस्कर गुरूङले जानकारी दिए।

फेस्टिभलमा पाँचवटा नेपाली र दुईवटा विदेशी (एक भारतीय र एक हङकङ) नाटक मञ्चन हुनेछन्।

बागमती प्रदेशको सहयोग तथा सांस्कृतिक राष्ट्रिय नाचघर र डबली थिएटरको आयोजनामा हुन लागेको फेस्टिभलमा चर्या नृत्य तथा कार्यपत्र समेत प्रस्तुत हुनेछ।

फेस्टिभलमार्फत् बुद्धको दर्शन तथा ज्ञान सम्प्रेषण गर्ने उद्देश्य रहेको प्रमुख गुरुङको भनाइ छ।

२१ वर्षअघि नै यस्तो प्रकारको फेस्टिलभ आयोजना गर्ने सोच बनाए पनि सम्भव नभएको गुरुङको भनाइ छ।

“आजभन्दा २१ वर्ष अगाडि नै यस्तो खालको बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावबारे विश्व जगत्लाई नै चिनाउने खालको फेस्टिभल गर्ने सोच आएको थियो,” उनले भने, “त्यो समयमा सम्भव पनि भएन। अहिले आएर सबै कुराको संयोजन मिलेको छ।”

मञ्चन हुने सबै नाटकहरू बुद्धको जीवनशैली र दर्शनसँग केही न केही सम्बन्धित हुने फेस्टिभलका छलफल संयोजक डा. सचिन घिमिरेले बताए।

“यो फेस्टिभलबाट बुद्धलाई कसरी चिन्ने र आफूभित्रको बुद्धत्वलाई कसरी ब्युँताउने भन्ने विषयमा छलफल तथा विचारविमर्श पनि हुनेछ,” डा. घिमिरेले भने।

गत वर्ष नै आयोजना गर्ने भनिएको उक्त फेस्टिभल कोरोना महामारीका कारण स्थगित भएको थियो।

यसको अर्को उद्देश्य भनेको बुद्धको प्रचार प्रसारसँगै बुद्धले दिएको ज्ञान संसारभर फैलियोस् भन्ने रहेको प्रमुख गुरुङको भनाइ छ।

" /> काठमाडौं। गौतम बुद्धको दर्शन तथा ज्ञानको प्रभावलाई रंगमञ्चमार्फत् विश्वमाझ चिनाउने उद्देश्यले पहिलोपटक बुद्ध थिएटर फेसस्टभल हुने भएको छ।

यही चैत ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल हुन लागेको हो। उक्त फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी सातवटा नाटक मञ्चन हुने फेस्टिभलका निर्देशक तथा डबली थिएटरका प्रमुख पुस्कर गुरूङले जानकारी दिए।

फेस्टिभलमा पाँचवटा नेपाली र दुईवटा विदेशी (एक भारतीय र एक हङकङ) नाटक मञ्चन हुनेछन्।

बागमती प्रदेशको सहयोग तथा सांस्कृतिक राष्ट्रिय नाचघर र डबली थिएटरको आयोजनामा हुन लागेको फेस्टिभलमा चर्या नृत्य तथा कार्यपत्र समेत प्रस्तुत हुनेछ।

फेस्टिभलमार्फत् बुद्धको दर्शन तथा ज्ञान सम्प्रेषण गर्ने उद्देश्य रहेको प्रमुख गुरुङको भनाइ छ।

२१ वर्षअघि नै यस्तो प्रकारको फेस्टिलभ आयोजना गर्ने सोच बनाए पनि सम्भव नभएको गुरुङको भनाइ छ।

“आजभन्दा २१ वर्ष अगाडि नै यस्तो खालको बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावबारे विश्व जगत्लाई नै चिनाउने खालको फेस्टिभल गर्ने सोच आएको थियो,” उनले भने, “त्यो समयमा सम्भव पनि भएन। अहिले आएर सबै कुराको संयोजन मिलेको छ।”

मञ्चन हुने सबै नाटकहरू बुद्धको जीवनशैली र दर्शनसँग केही न केही सम्बन्धित हुने फेस्टिभलका छलफल संयोजक डा. सचिन घिमिरेले बताए।

“यो फेस्टिभलबाट बुद्धलाई कसरी चिन्ने र आफूभित्रको बुद्धत्वलाई कसरी ब्युँताउने भन्ने विषयमा छलफल तथा विचारविमर्श पनि हुनेछ,” डा. घिमिरेले भने।

गत वर्ष नै आयोजना गर्ने भनिएको उक्त फेस्टिभल कोरोना महामारीका कारण स्थगित भएको थियो।

यसको अर्को उद्देश्य भनेको बुद्धको प्रचार प्रसारसँगै बुद्धले दिएको ज्ञान संसारभर फैलियोस् भन्ने रहेको प्रमुख गुरुङको भनाइ छ।

"> बुद्ध दर्शन र बोधिसत्वबारे चिनाउन ‘बुद्ध थिएटर फेस्टिभल’ हुने: Dekhapadhi चैत ८ देखि १४ गतेसम्म फेस्टिभल हुनेछ।
• फेस्टिभलमा सातवटा नाटक मञ्चन हुनेछन्।

बुद्ध दर्शन र बोधिसत्वबारे चिनाउन ‘बुद्ध थिएटर फेस्टिभल’ हुने
काठमाडौं। गौतम बुद्धको दर्शन तथा ज्ञानको प्रभावलाई रंगमञ्चमार्फत् विश्वमाझ चिनाउने उद्देश्यले पहिलोपटक बुद्ध थिएटर फेसस्टभल हुने भएको छ।

यही चैत ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल हुन लागेको हो। उक्त फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी सातवटा नाटक मञ्चन हुने फेस्टिभलका निर्देशक तथा डबली थिएटरका प्रमुख पुस्कर गुरूङले जानकारी दिए।

फेस्टिभलमा पाँचवटा नेपाली र दुईवटा विदेशी (एक भारतीय र एक हङकङ) नाटक मञ्चन हुनेछन्।

बागमती प्रदेशको सहयोग तथा सांस्कृतिक राष्ट्रिय नाचघर र डबली थिएटरको आयोजनामा हुन लागेको फेस्टिभलमा चर्या नृत्य तथा कार्यपत्र समेत प्रस्तुत हुनेछ।

फेस्टिभलमार्फत् बुद्धको दर्शन तथा ज्ञान सम्प्रेषण गर्ने उद्देश्य रहेको प्रमुख गुरुङको भनाइ छ।

२१ वर्षअघि नै यस्तो प्रकारको फेस्टिलभ आयोजना गर्ने सोच बनाए पनि सम्भव नभएको गुरुङको भनाइ छ।

“आजभन्दा २१ वर्ष अगाडि नै यस्तो खालको बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावबारे विश्व जगत्लाई नै चिनाउने खालको फेस्टिभल गर्ने सोच आएको थियो,” उनले भने, “त्यो समयमा सम्भव पनि भएन। अहिले आएर सबै कुराको संयोजन मिलेको छ।”

मञ्चन हुने सबै नाटकहरू बुद्धको जीवनशैली र दर्शनसँग केही न केही सम्बन्धित हुने फेस्टिभलका छलफल संयोजक डा. सचिन घिमिरेले बताए।

“यो फेस्टिभलबाट बुद्धलाई कसरी चिन्ने र आफूभित्रको बुद्धत्वलाई कसरी ब्युँताउने भन्ने विषयमा छलफल तथा विचारविमर्श पनि हुनेछ,” डा. घिमिरेले भने।

गत वर्ष नै आयोजना गर्ने भनिएको उक्त फेस्टिभल कोरोना महामारीका कारण स्थगित भएको थियो।

यसको अर्को उद्देश्य भनेको बुद्धको प्रचार प्रसारसँगै बुद्धले दिएको ज्ञान संसारभर फैलियोस् भन्ने रहेको प्रमुख गुरुङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्