काठमाडौं। यो वर्षको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दुईजनालाई प्रदान गरिने भएको छ। गायनतर्फ वरिष्ट लोक गायक कुमार बस्नेत र संगीतकार तर्फ वरिष्ठ संगीतकार प्रकाश गुरूङलाई प्रदान गर्न लागिएको हो।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष उक्त सम्मान प्रदान गरिँदै आएको छ। आगामी चैत १४ गते एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान प्रदान गरिने भक्तराजका छोरा तथा गायक स्वरुपराज आचार्यले बताए।
२०७५ सालमा वरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई उक्त सम्मान दिइएको थियो। प्रतिष्ठानले केहि वर्षदेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्‍याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ।
बरिष्ठ लोक गायक कुमार बस्नेतले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीत गाएका थिए।
आफ्नो सम्पूर्ण जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका गायक बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका गीतहरु अहिले पनि चर्चामा छन्। सामाजिक विकृति, विसङ्गती लगायत क्षेत्रलाई लोकगीतमार्फत उजागर गर्दै आएका छन्।
त्यस्तै वरिष्ठ संगीतकार प्रकाश गुरूङ पनि लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। दार्जिलिङमा जन्मिएका उनले आफ्नो कर्मथलो भने नेपाल बनाएका थिए। नेपालमै बसेर नेपाली गीत संंगीत क्षेत्रमा उनको ठूलो योगदान छ।
" /> काठमाडौं। यो वर्षको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दुईजनालाई प्रदान गरिने भएको छ। गायनतर्फ वरिष्ट लोक गायक कुमार बस्नेत र संगीतकार तर्फ वरिष्ठ संगीतकार प्रकाश गुरूङलाई प्रदान गर्न लागिएको हो।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष उक्त सम्मान प्रदान गरिँदै आएको छ। आगामी चैत १४ गते एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान प्रदान गरिने भक्तराजका छोरा तथा गायक स्वरुपराज आचार्यले बताए।
२०७५ सालमा वरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई उक्त सम्मान दिइएको थियो। प्रतिष्ठानले केहि वर्षदेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्‍याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ।
बरिष्ठ लोक गायक कुमार बस्नेतले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीत गाएका थिए।
आफ्नो सम्पूर्ण जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका गायक बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका गीतहरु अहिले पनि चर्चामा छन्। सामाजिक विकृति, विसङ्गती लगायत क्षेत्रलाई लोकगीतमार्फत उजागर गर्दै आएका छन्।
त्यस्तै वरिष्ठ संगीतकार प्रकाश गुरूङ पनि लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। दार्जिलिङमा जन्मिएका उनले आफ्नो कर्मथलो भने नेपाल बनाएका थिए। नेपालमै बसेर नेपाली गीत संंगीत क्षेत्रमा उनको ठूलो योगदान छ।
"> भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान कुमार बस्नेत र प्रकाश गुरूङलाई: Dekhapadhi यो वर्षको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान कुमार बस्नेत र प्रकाश गुरूङलाई प्रदान गरिने भएकाे छ । चैत १४ गते विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिने।  ">
भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान कुमार बस्नेत र प्रकाश गुरूङलाई
काठमाडौं। यो वर्षको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दुईजनालाई प्रदान गरिने भएको छ। गायनतर्फ वरिष्ट लोक गायक कुमार बस्नेत र संगीतकार तर्फ वरिष्ठ संगीतकार प्रकाश गुरूङलाई प्रदान गर्न लागिएको हो।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष उक्त सम्मान प्रदान गरिँदै आएको छ। आगामी चैत १४ गते एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान प्रदान गरिने भक्तराजका छोरा तथा गायक स्वरुपराज आचार्यले बताए।
बरिष्ठ लोक गायक कुमार बस्नेतले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीत गाएका थिए।
आफ्नो सम्पूर्ण जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका गायक बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका गीतहरु अहिले पनि चर्चामा छन्। सामाजिक विकृति, विसङ्गती लगायत क्षेत्रलाई लोकगीतमार्फत उजागर गर्दै आएका छन्।
त्यस्तै वरिष्ठ संगीतकार प्रकाश गुरूङ पनि लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। दार्जिलिङमा जन्मिएका उनले आफ्नो कर्मथलो भने नेपाल बनाएका थिए। नेपालमै बसेर नेपाली गीत संंगीत क्षेत्रमा उनको ठूलो योगदान छ।
प्रतिक्रिया दिनुहोस्