काठमाडौं। चर्चित टिभी स्टार तथा हलिउड अभिनेत्री किम कर्दाशियान यतिबेला वैवाहिक सम्बन्धका कारण चर्चामा छन्। सात वर्ष लामो वैवाहिक सम्बन्धलाई तोड्नका लागि अदालतमा डिभोर्स फाइल दर्ता गराएकी छिन्।
पति गायक कान्ये वेस्टसँगको सम्बन्ध अगडि बढन् नसकेपछि उनी यस्तो निर्णयमा पुगेकी हुन्। तर, केही दिन अगाडि उनले यस्तो पीडाकाबीच आफू गर्भवती हुँदाको अवस्थाबारे चित्रण गरेकी छिन्।
गर्भवती भएको बेला उनको तौल निकै बढेको थियो। जसका कारण उनी ट्रोलको शिकार पनि बनिन्। ट्रोलरर्सले उनलाई ह्वेल माछाको संद्दा समेत दिएका थिए।
उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा गर्भवती हुँदा बनेको ट्रोलबारे जानकारी दिएकी हुन्। छोरी नार्थ वेस्ट जन्मिने समयमा उनको तौल २७ किलोले बढेको थियो। जसका कारण उनी सामाजिक सञ्जालमा ट्रोल बनेकी हुन्।
सन् २०१३ मा उनको गर्भाअवस्थाकमो अन्तिम चरणमा किलर ह्वेलसँग तुलना गरेका थिए। किमले लेखिन्, मिडियाका साथै मेरो अनुभवका बारेमा केही कुरा गर्दैछु। जब मेरो पेटमा नार्थ थिइन्, त्यो मेरो शरिरको आकार निकै बढेको थियो।
त्यो समय म त्यही बढी तौलका कारण समस्यामा पनि परेकी थिए। त्यो बेला मेरो तौल करिब दुई सय २७ किलोले बढेको थियो।
त्यही कारण आफू अब पुरानो अवस्थामा फर्किन नसक्ने हो कि भन्ने कुरामा चिन्ता लाग्ने गरेको बताइन्। आफ्नो बडी सेपका कारण सधैं चर्चामा आउने उनी गर्भावस्थामा तौल बढेपछि उनी यस्तो तनावमा देखिएकी हुन्।