काठमाडौं। बलिउड अभिनेत्री करीना कपूरले हालै दोस्रो सन्तानलाई जन्म दिइन्। बच्चाको स्याहारसुसार गरिरहेकी उनी सुत्केरी भएको १६ दिनपछि भने काममा फर्किएकी छिन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा उनी केही काम गरिरहेको देखिन्छिन्।

उनले दुईवटा तस्बिर सार्वजनिक गरेकी छिन्। पहिलो तस्बिरमा मेकअप म्यानलाई देखाएकी छिन्। त्यस्तै दोस्रो तस्बिरमा करीनाले मेकअपपछिको सेल्फी छ। यसका साथै मेकअप म्यान कुर्सीमा बसेको तस्बिर पनि सेयर गरेकी छन्। यी तस्बिरबाट उनी काममा फर्किएको हुन सक्ने अनुमान गरिएको छ।

करीनाले २१ फेब्रुअरीमा दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्। महिला दिवसको अवसरमा उनले इन्स्टाग्राममा नवजात शिशुको तस्बिर सेयर गरेकी थिइन्।

गर्भवती भएको अवस्थामा पनि उनी काममा थिइन्। बच्चा जन्माउने अन्तिम समयमासमेत उनले योग गरेकी थिइन्। गर्भवती भएको अवस्थामा चलचित्र लाल सिंह चड्डाको छायांकनमा भाग लिएकी थिइन्।

" /> काठमाडौं। बलिउड अभिनेत्री करीना कपूरले हालै दोस्रो सन्तानलाई जन्म दिइन्। बच्चाको स्याहारसुसार गरिरहेकी उनी सुत्केरी भएको १६ दिनपछि भने काममा फर्किएकी छिन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा उनी केही काम गरिरहेको देखिन्छिन्।

उनले दुईवटा तस्बिर सार्वजनिक गरेकी छिन्। पहिलो तस्बिरमा मेकअप म्यानलाई देखाएकी छिन्। त्यस्तै दोस्रो तस्बिरमा करीनाले मेकअपपछिको सेल्फी छ। यसका साथै मेकअप म्यान कुर्सीमा बसेको तस्बिर पनि सेयर गरेकी छन्। यी तस्बिरबाट उनी काममा फर्किएको हुन सक्ने अनुमान गरिएको छ।

करीनाले २१ फेब्रुअरीमा दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्। महिला दिवसको अवसरमा उनले इन्स्टाग्राममा नवजात शिशुको तस्बिर सेयर गरेकी थिइन्।

गर्भवती भएको अवस्थामा पनि उनी काममा थिइन्। बच्चा जन्माउने अन्तिम समयमासमेत उनले योग गरेकी थिइन्। गर्भवती भएको अवस्थामा चलचित्र लाल सिंह चड्डाको छायांकनमा भाग लिएकी थिइन्।

"> सुत्केरी भएको १६ दिनमै काममा फर्किइन् करीना: Dekhapadhi २१ फेब्रुअरीमा दोस्रो छोरालाई जन्म दिएकी थिइन्।
• सुत्केरी भएको १६ दिनमै उनी काममा फर्किएकी हुन्।

सुत्केरी भएको १६ दिनमै काममा फर्किइन् करीना
काठमाडौं। बलिउड अभिनेत्री करीना कपूरले हालै दोस्रो सन्तानलाई जन्म दिइन्। बच्चाको स्याहारसुसार गरिरहेकी उनी सुत्केरी भएको १६ दिनपछि भने काममा फर्किएकी छिन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा उनी केही काम गरिरहेको देखिन्छिन्।

उनले दुईवटा तस्बिर सार्वजनिक गरेकी छिन्। पहिलो तस्बिरमा मेकअप म्यानलाई देखाएकी छिन्। त्यस्तै दोस्रो तस्बिरमा करीनाले मेकअपपछिको सेल्फी छ। यसका साथै मेकअप म्यान कुर्सीमा बसेको तस्बिर पनि सेयर गरेकी छन्। यी तस्बिरबाट उनी काममा फर्किएको हुन सक्ने अनुमान गरिएको छ।

करीनाले २१ फेब्रुअरीमा दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्। महिला दिवसको अवसरमा उनले इन्स्टाग्राममा नवजात शिशुको तस्बिर सेयर गरेकी थिइन्।

गर्भवती भएको अवस्थामा पनि उनी काममा थिइन्। बच्चा जन्माउने अन्तिम समयमासमेत उनले योग गरेकी थिइन्। गर्भवती भएको अवस्थामा चलचित्र लाल सिंह चड्डाको छायांकनमा भाग लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्