काठमाडौं। नायिका वर्षा सिवाकोटी र पूजा शर्मा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा पुगेका छन्। कोरोना महामारीको अवस्था सहज भएपछि उनीहरू पहिलोपटक दुबई पुगेका हुन्। वर्षा दुबई उडेको भोलिपल्ट पूजा पनि त्यसतर्फ गएकी हुन्।
सामाजिक सञ्‍जालमा सार्वजनिक गरेका तस्बिरमा उनीहरू फ्रेस मुडमा देखिएका छन्। केही साता अगाडि वर्षाले चलचित्र ‘ए साथी सुन’ साइन गरेकी थिइन्। यो चलचित्रको नाम सुरूमा ‘कालिपुरुष’ राखिएको थियो।
राम राघव आचार्यको निर्देशनमा बन्‍ने यो चलचित्रमा वर्षाले रमेश बाँनियासँग रोमान्स गर्ने छिन्। सस्पेन्स थ्रिलर कथामा बन्‍न लागेको यो चलचित्रको छायांकन हुनुअघि वर्षा दुबई पुगेकी हुन्।
उनी आफ्नो व्यापारिक काम र घुमघामका लागि दुबई पुगेको बताएकी छिन्। कोरोना महामारीपछि पहिलोपटक दुबई पुगेकी उनी निकै रमाएकी छिन्। संसारकै अग्लो टावर ब्रुज खालिफा क्षेत्रमा तस्बिर खिचेर उनले सामाजिक सञ्‍जालमा सेयर गरेकी छिन्। एक साता दुबईमा बसेर फर्किएपछि उनी चलचित्रको छायांकनमा लाग्‍ने छिन्।
उनी उडेको भोलिपल्ट गएकी पूजा भने चलचित्रको छायांकनका लागि त्यहाँ पुगेकी हुन्। उनी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि त्यहाँ पुगेकी हुन्।
उनीसँगै नायक आकाश श्रेष्ठ पनि त्यहाँ पुगेका छन्। उनीहरू दुबईमा रहँदा सम्हालिन्छ कहिले मनको केही दृश्य छायांकन गर्ने छन्।
दुई वर्ष अगाडिदेखि बन्‍न लागेको यो चलचित्र अझै छायांकन सकिएको छैन। जबकि योभन्दा पछि पूजाले ‘पोई पर्‍यो काले’, ‘म यस्तो गीत गाउँछु-२’, ‘सम्झना बिर्सन’ को छायांकन पनि सकाएकी थिइन्। यी मध्ये पोई पर्‍यो काले रिलिज भएको पनि एक वर्ष भइसकेको छ।
दुई वर्ष अगाडि लण्डनमा ४५ दिन बसेर चलचित्रको छायांकन गरिएको थियो। तर, यो चलचित्रको छायांकन अझै सकिएको छैन। अब भने चाँडै दर्शकले चलचित्र हेर्ने पाउने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ।
" /> काठमाडौं। नायिका वर्षा सिवाकोटी र पूजा शर्मा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा पुगेका छन्। कोरोना महामारीको अवस्था सहज भएपछि उनीहरू पहिलोपटक दुबई पुगेका हुन्। वर्षा दुबई उडेको भोलिपल्ट पूजा पनि त्यसतर्फ गएकी हुन्।
सामाजिक सञ्‍जालमा सार्वजनिक गरेका तस्बिरमा उनीहरू फ्रेस मुडमा देखिएका छन्। केही साता अगाडि वर्षाले चलचित्र ‘ए साथी सुन’ साइन गरेकी थिइन्। यो चलचित्रको नाम सुरूमा ‘कालिपुरुष’ राखिएको थियो।
राम राघव आचार्यको निर्देशनमा बन्‍ने यो चलचित्रमा वर्षाले रमेश बाँनियासँग रोमान्स गर्ने छिन्। सस्पेन्स थ्रिलर कथामा बन्‍न लागेको यो चलचित्रको छायांकन हुनुअघि वर्षा दुबई पुगेकी हुन्।
उनी आफ्नो व्यापारिक काम र घुमघामका लागि दुबई पुगेको बताएकी छिन्। कोरोना महामारीपछि पहिलोपटक दुबई पुगेकी उनी निकै रमाएकी छिन्। संसारकै अग्लो टावर ब्रुज खालिफा क्षेत्रमा तस्बिर खिचेर उनले सामाजिक सञ्‍जालमा सेयर गरेकी छिन्। एक साता दुबईमा बसेर फर्किएपछि उनी चलचित्रको छायांकनमा लाग्‍ने छिन्।
उनी उडेको भोलिपल्ट गएकी पूजा भने चलचित्रको छायांकनका लागि त्यहाँ पुगेकी हुन्। उनी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि त्यहाँ पुगेकी हुन्।
उनीसँगै नायक आकाश श्रेष्ठ पनि त्यहाँ पुगेका छन्। उनीहरू दुबईमा रहँदा सम्हालिन्छ कहिले मनको केही दृश्य छायांकन गर्ने छन्।
दुई वर्ष अगाडिदेखि बन्‍न लागेको यो चलचित्र अझै छायांकन सकिएको छैन। जबकि योभन्दा पछि पूजाले ‘पोई पर्‍यो काले’, ‘म यस्तो गीत गाउँछु-२’, ‘सम्झना बिर्सन’ को छायांकन पनि सकाएकी थिइन्। यी मध्ये पोई पर्‍यो काले रिलिज भएको पनि एक वर्ष भइसकेको छ।
दुई वर्ष अगाडि लण्डनमा ४५ दिन बसेर चलचित्रको छायांकन गरिएको थियो। तर, यो चलचित्रको छायांकन अझै सकिएको छैन। अब भने चाँडै दर्शकले चलचित्र हेर्ने पाउने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ।
"> वर्षा सिवाकोटी गएको भोलिपल्ट पूजा शर्मा पनि उडिन् दुबई: Dekhapadhi पूजा शर्मा चलचित्रको छायांकनका लागि दुबई गएकी हुन्।
• वर्षा सिवाकोटी घुमफिर तथा व्यावसायिक कामका लागि दुबईमा पुगेकी छिन्।
• महामारीपछि पहिलोपटक उनीहरू दुबई पुगेका हुन्।
वर्षा सिवाकोटी गएको भोलिपल्ट पूजा शर्मा पनि उडिन् दुबई
काठमाडौं। नायिका वर्षा सिवाकोटी र पूजा शर्मा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा पुगेका छन्। कोरोना महामारीको अवस्था सहज भएपछि उनीहरू पहिलोपटक दुबई पुगेका हुन्। वर्षा दुबई उडेको भोलिपल्ट पूजा पनि त्यसतर्फ गएकी हुन्।
उनी उडेको भोलिपल्ट गएकी पूजा भने चलचित्रको छायांकनका लागि त्यहाँ पुगेकी हुन्। उनी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि त्यहाँ पुगेकी हुन्।
उनीसँगै नायक आकाश श्रेष्ठ पनि त्यहाँ पुगेका छन्। उनीहरू दुबईमा रहँदा सम्हालिन्छ कहिले मनको केही दृश्य छायांकन गर्ने छन्।
दुई वर्ष अगाडि लण्डनमा ४५ दिन बसेर चलचित्रको छायांकन गरिएको थियो। तर, यो चलचित्रको छायांकन अझै सकिएको छैन। अब भने चाँडै दर्शकले चलचित्र हेर्ने पाउने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्