काठमाडौं। भारतीय आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपमाथि कर छलीको आरोप लगाएको छ।

सोही आधारमा विभागले दुवै जनाको विभिन्न चलचित्र कम्पनीमा छापा मारेको थियो । छापा मार्ने क्रममा अहिलेसम्म ६५० करोड भारू कर छली गरेको प्रारम्भिक अनुसन्धानले देखिएको विभागले जनाएको छ। विभागले मुम्बई र पुणेका विभिन्न ३० स्थानमा छापा मारेको थियो।

विभागले दुवै जनाविरुद्ध बयान दर्ता गराएको छ। विभागले उनीहरूका केही लकर खोल्नमा रोक लगाएको छ। यो बीचमा तापसी पन्नू र अनुराग कश्यपसहित धेरैले आफ्नो मोबाईल फोनबाट डाटा डिलिट गरेका छन्।

उनीहरूले आफ्नो फोनबाट सन्धिग्द डाटाहरू डिलिट गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। विभागले उनीहरूको मोबाइल फोनको अनुसन्धान गर्न आईटी विज्ञलाई बोलाउने तयारी गरेको छ। विभागका अधिकारीहरूले छापा मारेको दिन रातिसम्म सोधपुछ गरेका थिए।

विभागले ट्यालेन्ट हन्ट कम्पनी तथा एक्सिड, फिल्म प्रोडक्सन कम्पनी फेन्टम फिल्म, तथा रिलायन्स एन्टरटेनमेन्ट, अनुराग कश्यप र तापसी पन्नुमाथि छापा मारेको थियो।

छापा मार्ने क्रममा ३०० करोड भारुको आयको हिसाब नदिएको तथा ३५० करोडको सेयरमा कर गडबडी देखिएको आयोगले जनाएको छ।

त्यस्तै पाँच करोड भारुको नगद पैसाको रसिद तापसीको घरबाट बरामद गरिएको छ।

उक्त घटनापछि थुप्रै बलिउडकर्मीहरूले दुवै जनालाई चोरको संज्ञा दिएका छन्। अभिनेत्री कंगना रनौतले लेखेकी छिन्, “जो चोर हुन्छन्, उनीहरू केबल चोर नै हुन्, जो मातृभूमि बेचेर टुक्रा बनाउन चाहन्छन्। उनी केबल गद्दार हुन्छन्, चोर चोर नै भाइभाइ हुन्छन्।”

कंगना र तापसी लामो समयदेखि एक अर्काप्रति आक्रोश व्यक्त गर्दै आएका थिए। उनीहरूबीचको सम्बन्ध राम्रो छैन । कंगनाले अनुरागमाथि पनि मी टू को आरोप लगाएकी थिइन्।

" /> काठमाडौं। भारतीय आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपमाथि कर छलीको आरोप लगाएको छ।

"> अनुराग कश्यप र तापसी पन्नुमाथि ६५० करोड कर छलीको आरोप: Dekhapadhi भारतीय आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपमाथि कर छलीको आरोप लगाएको छ।
• छापा मार्ने क्रममा अहिलेसम्म ६५० करोड भारू कर छली गरेको प्रारम्भिक अनुसन्धानले देखिएको विभागले जनाएको छ। विभागले मुम्बई र पुणेका विभिन्न ३० स्थानमा छापा मारेको थियो।

अनुराग कश्यप र तापसी पन्नुमाथि ६५० करोड कर छलीको आरोप
काठमाडौं। भारतीय आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपमाथि कर छलीको आरोप लगाएको छ।

सोही आधारमा विभागले दुवै जनाको विभिन्न चलचित्र कम्पनीमा छापा मारेको थियो । छापा मार्ने क्रममा अहिलेसम्म ६५० करोड भारू कर छली गरेको प्रारम्भिक अनुसन्धानले देखिएको विभागले जनाएको छ। विभागले मुम्बई र पुणेका विभिन्न ३० स्थानमा छापा मारेको थियो।

विभागले दुवै जनाविरुद्ध बयान दर्ता गराएको छ। विभागले उनीहरूका केही लकर खोल्नमा रोक लगाएको छ। यो बीचमा तापसी पन्नू र अनुराग कश्यपसहित धेरैले आफ्नो मोबाईल फोनबाट डाटा डिलिट गरेका छन्।

उनीहरूले आफ्नो फोनबाट सन्धिग्द डाटाहरू डिलिट गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। विभागले उनीहरूको मोबाइल फोनको अनुसन्धान गर्न आईटी विज्ञलाई बोलाउने तयारी गरेको छ। विभागका अधिकारीहरूले छापा मारेको दिन रातिसम्म सोधपुछ गरेका थिए।

विभागले ट्यालेन्ट हन्ट कम्पनी तथा एक्सिड, फिल्म प्रोडक्सन कम्पनी फेन्टम फिल्म, तथा रिलायन्स एन्टरटेनमेन्ट, अनुराग कश्यप र तापसी पन्नुमाथि छापा मारेको थियो।

छापा मार्ने क्रममा ३०० करोड भारुको आयको हिसाब नदिएको तथा ३५० करोडको सेयरमा कर गडबडी देखिएको आयोगले जनाएको छ।

त्यस्तै पाँच करोड भारुको नगद पैसाको रसिद तापसीको घरबाट बरामद गरिएको छ।

उक्त घटनापछि थुप्रै बलिउडकर्मीहरूले दुवै जनालाई चोरको संज्ञा दिएका छन्। अभिनेत्री कंगना रनौतले लेखेकी छिन्, “जो चोर हुन्छन्, उनीहरू केबल चोर नै हुन्, जो मातृभूमि बेचेर टुक्रा बनाउन चाहन्छन्। उनी केबल गद्दार हुन्छन्, चोर चोर नै भाइभाइ हुन्छन्।”

कंगना र तापसी लामो समयदेखि एक अर्काप्रति आक्रोश व्यक्त गर्दै आएका थिए। उनीहरूबीचको सम्बन्ध राम्रो छैन । कंगनाले अनुरागमाथि पनि मी टू को आरोप लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्