काठमाडौं।

मैसाबले घाइते दिलमा आरा चलाइस्यो,
लौ न नि के अचम्मको पारा चलाइस्यो,
जालीम नजर कस्तो ज्यानमारा चलाइस्यो।

तीन महिना अगाडि सार्वजनिक भएको यो गीत अझै पनि धेरै मानिसको मन, मस्तिष्कमा झुण्डिएको छ। सामान्यतया गीतहरू केही दिन भाइरसको रूपमा आउने अनि लोप हुन्छन्। तर, यो गीतले दिनप्रतिदिन चर्चा बटुल्दै गएको छ।

सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत तथा स्वरमा सार्वजनिक गीत ‘मैसाब’ को चर्चा अहिले पनि उस्तै छ। टिकटक, सामाजिक सञ्जालदेखि लिएर मानिसहरूको मुखमा पनि यहि गीत झुण्डिएको छ। त्यतिमात्र नभएर सडकमा पनि यहिँ गीतको चर्चा चल्यो।

बजारमा दैनिकजसो आउने गीतभन्दा अलि पृथक शैलीको यो गीतले चर्चा पाउनु पनि स्वभाविक नै हो। त्यसमा पनि झन् दरबारिया भाषा तथा शैलीको प्रयोग भएपछि थप आकर्षक बनेको छ।

यो गीत अब वैशाखपछि विवाह व्रतबन्ध समय सुरु हुँदा थप चर्चा पाउनेमा सत्य–स्वरुप आशावादी छन्। “अहिले पनि टिकटकमा लोकप्रिय नै भइहाल्यो। त्यसका साथै युट्युबमा पनि हेर्नेको संख्या बढिरहेको छ। अब विवाह व्रतबन्धको समयमा थप चर्चा पाउँछ कि भन्ने आशामा छौं”, सत्यले भने।

यो गीत जसरी अहिले चर्चामा छ त्यसरी नै यो गीत निर्माण भएको हो। सन् २०१८ मै यो गीतको सिर्जना भएको थियो।
“यसको सिर्जना सन् २०१८ मै भएको थियो। त्यसको दुई वर्षपछि मात्र हामीले सार्वजनिक गर्न पायौं। अमेरिका यात्राका क्रममा हामीले यो गीत तयार पारेका थियौं”, सत्यले भने, “अमृत खतिवडा 'भान्जाभाइ' ले यो शब्द तयार गरेका थिए। त्यसमा हामीले थप परिमार्जन गरेर गीत तयार पार्‍यौं।”

सन् २०१८ मा तयार भएको यो गीत सार्वजनिक हुन किन दुई वर्ष लाग्यो ? स्वरुप भन्छन्, “सन् २०१९ मा विश्वव्यापी महामारी नै भयो। त्यो सन् २०२० सम्म रह्यो। यसलाई राम्रै बनाउनुपर्छ भनेर हामीले सबै तयारी गर्दा अलिकति बढी समय लाग्यो।”

यो गीत खासमा गजल हो। यसमा कवाली शैलीको प्रयोग गरिएको छ। यतिमात्र नभएएर यसमा लोक संगीतको पनि मिश्रण छ। जसले गर्दा दर्शकलाई फरक स्वाद लागेको सत्यको भनाइ छ।

“कोरोना महामारीको समयमा सबैजना एकदम दुःखी, एकदम निराश, हतोत्साही भइरहेको अवस्थामा एउटा रमाइलो गीत दिउँ, दर्शकलाई अलिकति भएपनि उर्जा दिनुपर्छ, भन्ने लागेको थियो”, सत्यले भने, “त्यसपछि यहि गीतले एउटा राम्रो भूमिका निर्वाह गर्न सक्छ भन्ने लाग्यो। त्यो महामारीको समयमा मल्हम बन्न सक्छ, पीडाको लागि केही सहज बन्न सक्छ भन्ने लाग्यो।”

महामारीकै समयमा गीत रेकर्ड भएको थियो। त्यही समयमा गीतको छायांकन पनि भयो। सत्य–स्वरुपले मैसाब भन्ने एउटा एल्बम नै निकाल्ने सोच बनाएका थिए। तर, तत्काल सबै गीत नबनाएर एउटा सिंगल ट्र्याक नै बनाउने सोच अनुसार यो गीत सार्वजनिक गरिएको सत्यले बताए।

गीत रेकर्ड भइसकेपछि भिडियोलाई पनि त्यतिकै राम्रो बनाउनुपर्छ भन्ने थियो। “गीत रेकर्ड गरिसकेपछि अब भिडियो कसरी बनाउने भन्ने सोचमा थियौं। किन भने यो गीतले एउटा ठूलो क्यानभास खोजेको थियो। मैसाब भनेपनि अलिकति दरबारिया शैली, त्यस्तै खालको भेषभुसा पनि हुनुपर्छ भन्ने नै थियो”, सत्यले भने।

त्यही क्रममा सिक्किमका कैलाश राईले लगानी गर्ने बताए। लगानी गर्ने क्रममा कैलाशले न नाफा हेरेको थिए, न त आफ्नो लगानी फिर्ता आउनुपर्छ भन्ने नै थियो।

उनलाई त केबल नेपाली गीत संगीतले पनि अन्तर्राष्ट्रियस्तरको स्वाद दिनुपर्छ भन्ने मात्र थियो। जुन कुरा कैलाशले सत्य–स्वरुपलाई बेला बेला भनिराख्थ्ये। यो गीतमा लगभग २० लाख रूपैयाँ खर्च भएको छ। यसको छायांकन, अडियो, भिडियो सबै गरेर उक्त खर्च भएको सत्य बताउँछन्।

यो गीत अरू भिडियोको तुलनामा किन बढी महंगो भयो भन्ने प्रश्नमा स्वरुप भन्छन्, “भिडियोमा लगभग एक सय जना त कोरस डान्सर नै थिए। त्यसबाहेक सिनेमेटोग्राफर, क्यामेरा, सम्पादन, कलर कलेक्सन, भीएसफएक्स लगायतका हरेक चीजमा केही पनि कमी हुन दिएनौं। अडियोले नै ठूलो क्यानभास मागेको थियो। त्यसले गर्दा अलि राम्रै खर्च भयो।”

नेपालको फिल्म क्षेत्रमा जतिको काम हुन्छ, त्यतिकै मिहिनेत गरेर यो भिडियो बनाइएको उनको भनाई छ।

तपाईहरूको यो भिडियोले नेपाली म्यूजिक क्षेत्रलाई नै चुनौती दिएको हो? स्वरूप भन्छन्, “यो सबै संयोग जुरेको हो। त्यहिँ प्रकारले भिडियोमा लगानी गरिदिने व्यक्ति आउनुभयो। उहाँले फेरि यो भिडियोबाट यति लगानी उठ्नुपर्छ वा आउनुपर्छ भनेर लगानी पनि गर्नु भएको होइन। त्यसो थियो भने २० लाखमा हामी ५÷६ भिडियो बनाउँथियौं।”

एउटा राम्रो गीत आउनुपर्ने र त्यसले दर्शकमा अर्कै प्रकारको प्रभाव पार्नुपर्छ भन्ने उनीहरूको सोच हुन्थ्यो।

“यति भ्यूज गयो, त्यसबाट यति आम्दानी भयो भन्ने कुरामा हामीलाई कुनै खालको मतबल पनि छैन। हामीले त यसले कस्तो खालको प्रभाव पारेको त्यो मात्र हेरेका छौं”, सत्यले भने।

नेपालमा पनि यस्तो किसिमको भिडियो बन्यो भन्ने खालको जुन प्रतिक्रिया आइरहेको त्यो नै उनीहरूका लागि पैसाभन्दा बढी मूल्यवान छ।

लगानीकर्ता यो गीतबाट सन्तुष्ट हुनुहुन्छ ? स्वरुप भन्छन्, “एकदमै सन्तुष्ट हुनुहुन्छ। उहाँ (कैलाश राई) त अहिले हाम्रो अर्को मैसाब २ भन्नेमा समेत म नै गर्नुपर्छ भन्दै हुनुहुन्छ। उहाँको इच्छा पनि के थियो भने नेपाली गीत संगीतका भिडियो हेर्दा जहिले पनि भन्नुहुन्थ्यो, नेपाली भिडियोहरु किन इण्डियन÷बलिउड लेबलको बन्दैनन्?”

कैलाशलाई पनि नेपाली गीत संगीतमा एक लाख लगानी गरेर डेढ लाख लैजानुपर्छ भन्ने लागेको छैन। नेपाली गीत संगीतलाई माया गर्ने र खुबै मन पराउने हुँदा उनको चाहना राम्रै होस् भन्ने हो।

सत्य स्वरूपले नयाँ वर्षको आगमनसँगै नयाँ गीत ल्याउने तयारी गरेका छन्। अबको एक वर्ष उनीहरूले रमाइलो, खुशी हुने तथा नाच्ने खालका गीत मात्र ल्याउनेछन्।

लामो समयदेखि कोरोना महामारीका कारण दुःख, चिन्ता तथा समस्यामा परेकालाई खुशी पार्न नै रमाइलो खालका गीत ल्याउने सत्य–स्वरुपको भनाइ छ।

“नयाँ वर्षको आगमनसँगै मैसाब–२ ल्याउने तयारी गरेका छौं। यो पटक एकदमै रमाइला गीतहरू मात्र हुनेछन्। रमाइलो र खुशी हुनुपर्छ भन्ने सन्देशसहितको गीत मात्र आउनेछन्। अहिले मानिसहरूले रमाइलो गीत हेर्ने खोजिरहेका छन्। त्यही अनुसार २०७८ सालमा हामी रमाइला गीत मात्र ल्याउँछौं”, उनीहरूले भने।

" /> काठमाडौं।

"> सत्य-स्वरूपलाई प्रश्‍न- २० लाख खर्च गरेर ‘मैसाब’ बनाउँदा के पाउनुभयो?: Dekhapadhi २० लाख खर्च गरेर सत्य–स्वरुपको शब्द संगीत तथा स्वरमा रहेको गीत ‘मैसाब’ अहिले पनि चर्चामा छ ।
• सन् २०१८ मा यो गीत अमेरिका यात्राको क्रममा तयार भएको थियो।
• टिकटकदेखि लिएर सामाजिक सञ्जालमात्र नभएर सडक सदनमा समेत यहि गीतको चर्चा छ। भिडियोमा पल शाह दोहोरो भूमिकामा छन्।

सत्य-स्वरूपलाई प्रश्‍न- २० लाख खर्च गरेर ‘मैसाब’ बनाउँदा के पाउनुभयो?

प्रतिक्रिया दिनुहोस्