काठमाडौं। चलचित्र ‘आँधी तुफान-२’ को घोषणा गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर १६ वर्षअगाडि बनेको ‘आँधी तुफान’को सिक्वेलको घोषणा गरिएको हो।

मदन घिमिरेको निर्देशन तथा मौनता श्रेष्ठको लेखन तथा प्रस्तुति रहेको यो चलचित्रमा सञ्जय खतिवडा, पुनम गौतम, आरती आचार्यलगायतका कलाकारको मूख्य भूमिका रहनेछ। त्यस्तै, मुकुन्द थापा, धुब्र कोइराला, कनिज कोइराला, पुस्कार राउत, सिवन लामा, राजाराम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालीराजलगायतको कलाकारको समेत अभिनय रहेको छ।

नारीप्रधान सस्पेन्स थ्रिलर र सस्पेन्स कथानक चलचित्रमा प्रेम चुल्ठेको एक्सन रहनेछ। रामशरण उप्रेतीको छायांकन रहने उक्त चलचित्रमा हरि उप्रेती र दिनेश सुवेदीको गीतलाई सुरेश अधिकारीले संगीत सिर्जना गर्नेछन्।

एक पात्रको हत्या हुन्छ। त्यसको अनुसन्धानका लागि तीन युवती परिचालित हुन्छन्। यही कथावस्तुमा रहेर यो चलचित्र बन्ने निर्देशक मदन घिमिरेले जानकारी दिए। यो चलचित्र चैत पहिलो साताबाट नै छायांकनमा जाने निर्देशक घिमिरेले बताए।

वि.सं. २०६१ सालमा मौनता श्रेष्ठले निर्माण गरेको ‘आँधी तुफान’लाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका थिए।

" /> काठमाडौं। चलचित्र ‘आँधी तुफान-२’ को घोषणा गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर १६ वर्षअगाडि बनेको ‘आँधी तुफान’को सिक्वेलको घोषणा गरिएको हो।

मदन घिमिरेको निर्देशन तथा मौनता श्रेष्ठको लेखन तथा प्रस्तुति रहेको यो चलचित्रमा सञ्जय खतिवडा, पुनम गौतम, आरती आचार्यलगायतका कलाकारको मूख्य भूमिका रहनेछ। त्यस्तै, मुकुन्द थापा, धुब्र कोइराला, कनिज कोइराला, पुस्कार राउत, सिवन लामा, राजाराम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालीराजलगायतको कलाकारको समेत अभिनय रहेको छ।

नारीप्रधान सस्पेन्स थ्रिलर र सस्पेन्स कथानक चलचित्रमा प्रेम चुल्ठेको एक्सन रहनेछ। रामशरण उप्रेतीको छायांकन रहने उक्त चलचित्रमा हरि उप्रेती र दिनेश सुवेदीको गीतलाई सुरेश अधिकारीले संगीत सिर्जना गर्नेछन्।

एक पात्रको हत्या हुन्छ। त्यसको अनुसन्धानका लागि तीन युवती परिचालित हुन्छन्। यही कथावस्तुमा रहेर यो चलचित्र बन्ने निर्देशक मदन घिमिरेले जानकारी दिए। यो चलचित्र चैत पहिलो साताबाट नै छायांकनमा जाने निर्देशक घिमिरेले बताए।

वि.सं. २०६१ सालमा मौनता श्रेष्ठले निर्माण गरेको ‘आँधी तुफान’लाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका थिए।

"> आँधी तुफान-२ को घोषणा, तीन हिरोइनले हत्याको अनुसन्धान गर्ने: Dekhapadhi
आँधी तुफान-२ को घोषणा, तीन हिरोइनले हत्याको अनुसन्धान गर्ने
काठमाडौं। चलचित्र ‘आँधी तुफान-२’ को घोषणा गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर १६ वर्षअगाडि बनेको ‘आँधी तुफान’को सिक्वेलको घोषणा गरिएको हो।

मदन घिमिरेको निर्देशन तथा मौनता श्रेष्ठको लेखन तथा प्रस्तुति रहेको यो चलचित्रमा सञ्जय खतिवडा, पुनम गौतम, आरती आचार्यलगायतका कलाकारको मूख्य भूमिका रहनेछ। त्यस्तै, मुकुन्द थापा, धुब्र कोइराला, कनिज कोइराला, पुस्कार राउत, सिवन लामा, राजाराम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालीराजलगायतको कलाकारको समेत अभिनय रहेको छ।

नारीप्रधान सस्पेन्स थ्रिलर र सस्पेन्स कथानक चलचित्रमा प्रेम चुल्ठेको एक्सन रहनेछ। रामशरण उप्रेतीको छायांकन रहने उक्त चलचित्रमा हरि उप्रेती र दिनेश सुवेदीको गीतलाई सुरेश अधिकारीले संगीत सिर्जना गर्नेछन्।

एक पात्रको हत्या हुन्छ। त्यसको अनुसन्धानका लागि तीन युवती परिचालित हुन्छन्। यही कथावस्तुमा रहेर यो चलचित्र बन्ने निर्देशक मदन घिमिरेले जानकारी दिए। यो चलचित्र चैत पहिलो साताबाट नै छायांकनमा जाने निर्देशक घिमिरेले बताए।

वि.सं. २०६१ सालमा मौनता श्रेष्ठले निर्माण गरेको ‘आँधी तुफान’लाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्