काठमाडौं। शाहरुख खान अभिनित चलचित्र पठानकोे छायाङ्कन बुर्ज खलिफाभित्र गरिने खबर भारतीय सञ्चार माध्यमले जनाएको छ।

बुर्ज खलिफा दुबैमा अवस्थित विश्वको सबैभन्दा अग्लो टावर हो। चलचित्र पठानभन्दा पहिले अक्षय कुमारले आफ्नो चलचित्र लक्ष्मी बमको लागि गीतको भिडियो बुर्ज खलिफा बाहिर गरेका थिए।

पठान चलचित्र बुर्ज खलिफाभित्र छायाङ्कन हुने पहिलो भारतीय चलचित्र हो।

यो चलचित्र भन्दा पहिला कुनै पनि भारतीय चलचित्रको छायाङ्कन बुर्ज खलिफाभित्र नभएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

यस टावरको बाहिर भने धेरै चलचित्रको छायाङ्कन भएका छन्। एजेन्सी

" /> काठमाडौं। शाहरुख खान अभिनित चलचित्र पठानकोे छायाङ्कन बुर्ज खलिफाभित्र गरिने खबर भारतीय सञ्चार माध्यमले जनाएको छ।

बुर्ज खलिफा दुबैमा अवस्थित विश्वको सबैभन्दा अग्लो टावर हो। चलचित्र पठानभन्दा पहिले अक्षय कुमारले आफ्नो चलचित्र लक्ष्मी बमको लागि गीतको भिडियो बुर्ज खलिफा बाहिर गरेका थिए।

पठान चलचित्र बुर्ज खलिफाभित्र छायाङ्कन हुने पहिलो भारतीय चलचित्र हो।

यो चलचित्र भन्दा पहिला कुनै पनि भारतीय चलचित्रको छायाङ्कन बुर्ज खलिफाभित्र नभएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

यस टावरको बाहिर भने धेरै चलचित्रको छायाङ्कन भएका छन्। एजेन्सी

"> बुर्ज खलिफामा पठानको छायाङ्कन: Dekhapadhi शाहरुख खान अभिनित चलचित्र पठानकोे छायाङ्कन बुर्ज खलिफाभित्र गरिने खबर भारतीय सञ्चार माध्यमले जनाएको छ।  ">
बुर्ज खलिफामा पठानको छायाङ्कन
काठमाडौं। शाहरुख खान अभिनित चलचित्र पठानकोे छायाङ्कन बुर्ज खलिफाभित्र गरिने खबर भारतीय सञ्चार माध्यमले जनाएको छ।

बुर्ज खलिफा दुबैमा अवस्थित विश्वको सबैभन्दा अग्लो टावर हो। चलचित्र पठानभन्दा पहिले अक्षय कुमारले आफ्नो चलचित्र लक्ष्मी बमको लागि गीतको भिडियो बुर्ज खलिफा बाहिर गरेका थिए।

पठान चलचित्र बुर्ज खलिफाभित्र छायाङ्कन हुने पहिलो भारतीय चलचित्र हो।

यो चलचित्र भन्दा पहिला कुनै पनि भारतीय चलचित्रको छायाङ्कन बुर्ज खलिफाभित्र नभएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

यस टावरको बाहिर भने धेरै चलचित्रको छायाङ्कन भएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्