एजेन्सी। बलिउडकर्मी अनुराग कश्यप र तापसी पन्‍नूमाथि ठूलो मात्रामा आयकर छलीको आरोप लागेको छ।
चलचित्र कम्पनी फेन्टम फिल्मसमार्फत कर छली गरेको आरोपमा उनीहरूको घरमा आज आयकर विभागले छापा मारेको छ।
उक्त कम्पनीसँग जोडिएका सबैको घरमा विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विभागका कर्मचारीले मुम्बई र पुनेको २० वटा ठाउँमा पन्‍नू, मधु मन्टेना र निर्देशक कश्यपलगायत अन्य सम्बन्धित व्यक्तिहरूको घरमा छापा मारेका हुन्। (एजेन्सी)
" /> एजेन्सी। बलिउडकर्मी अनुराग कश्यप र तापसी पन्‍नूमाथि ठूलो मात्रामा आयकर छलीको आरोप लागेको छ।
चलचित्र कम्पनी फेन्टम फिल्मसमार्फत कर छली गरेको आरोपमा उनीहरूको घरमा आज आयकर विभागले छापा मारेको छ।
उक्त कम्पनीसँग जोडिएका सबैको घरमा विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विभागका कर्मचारीले मुम्बई र पुनेको २० वटा ठाउँमा पन्‍नू, मधु मन्टेना र निर्देशक कश्यपलगायत अन्य सम्बन्धित व्यक्तिहरूको घरमा छापा मारेका हुन्। (एजेन्सी)
"> बलिउड निर्देशक अनुराग र नायिका तापसीमाथि आयकर छलीको आरोप: Dekhapadhi विभागका कर्मचारीले मुम्बई र पुनेको २० वटा ठाउँमा पन्‍नू, मधु मन्टेना र निर्देशक कश्यपलगायत अन्य सम्बन्धित व्यक्तिहरूको घरमा छापा मारेका छन्। ">
बलिउड निर्देशक अनुराग र नायिका तापसीमाथि आयकर छलीको आरोप
चलचित्र कम्पनी फेन्टम फिल्मसमार्फत कर छली गरेको आरोपमा उनीहरूको घरमा आज आयकर विभागले छापा मारेको छ।
उक्त कम्पनीसँग जोडिएका सबैको घरमा विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्