काठमाडौं। नायिका पूजा शर्मा बेलाबेला चर्चामा आउँछिन्। कुनै बेला चलचित्रका कारण त कुनै समय अन्य कारणले उनको चर्चा हुने गरेको छ। कुनै समय विविध विषयका कारण ट्रोलको शिकार पनि बन्छिन्।

उनी आफ्नै सहकर्मीसँग प्रेममा रहेका विषयले पनि बेलाबेला चर्चा पाउँछ। कहिले पल शाहसँग उनको प्रेम सम्बन्ध रहेको चर्चा आउँछ भने कहिले आकाश श्रेष्ठसँग उनको नाम जोडिने गर्छ।

यसरी सहकर्मीसँगै प्रेमबारे चर्चा चलिरहँदा उनले यो विषयमा प्रष्टीकरण नै दिएकी छिन्। उनले समकालीन साथीहरूसँग जोडिएर काम गर्ने क्रममा जीवनसाथीबारे नसोचेको बताएकी छिन्।

चलचित्र क्षेत्रमा आफ्नोबारे आउने विभिन्न्न खालका चर्चा परिचर्चालाई सामान्य रूपमा लिएको उनले बताइन्। सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै कतिपय अवस्थामा दर्शकले आफूसँग पर्दामा काम गर्ने सहकर्मी कलाकारलाई आफ्नो प्रिय जोडीको रूपमा हेर्ने गरेको भन्दै एउटा कलाकार भएको नाताले उक्त अवसर जुरेको बताइन्।

“कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीका रूपमा हेरिदिनुभएको छ। यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रूपमा लिएको छु। दर्शकले दिनुभएको सल्लाह, सुझाव र मायालाई नै आत्मसाथ गर्दै म अगाडि बढ्नेछु,” उनले लेखेकी छिन्।

जीवनको यात्रा तय गर्ने क्रममा कसैसँग पनि जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा नपुगेको बताइन्।

“जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगेँ भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरू र मेरो दोश्रो घरका रूपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु। तपाईंहरूले दिनुभएको प्रेम सधैँ पाइराख्ने अपेक्षा गरेकी छु। जय दर्शक, जय नेपाली चलचित्र,” उनले लेखेकी छिन्।

" /> काठमाडौं। नायिका पूजा शर्मा बेलाबेला चर्चामा आउँछिन्। कुनै बेला चलचित्रका कारण त कुनै समय अन्य कारणले उनको चर्चा हुने गरेको छ। कुनै समय विविध विषयका कारण ट्रोलको शिकार पनि बन्छिन्।

उनी आफ्नै सहकर्मीसँग प्रेममा रहेका विषयले पनि बेलाबेला चर्चा पाउँछ। कहिले पल शाहसँग उनको प्रेम सम्बन्ध रहेको चर्चा आउँछ भने कहिले आकाश श्रेष्ठसँग उनको नाम जोडिने गर्छ।

यसरी सहकर्मीसँगै प्रेमबारे चर्चा चलिरहँदा उनले यो विषयमा प्रष्टीकरण नै दिएकी छिन्। उनले समकालीन साथीहरूसँग जोडिएर काम गर्ने क्रममा जीवनसाथीबारे नसोचेको बताएकी छिन्।

चलचित्र क्षेत्रमा आफ्नोबारे आउने विभिन्न्न खालका चर्चा परिचर्चालाई सामान्य रूपमा लिएको उनले बताइन्। सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै कतिपय अवस्थामा दर्शकले आफूसँग पर्दामा काम गर्ने सहकर्मी कलाकारलाई आफ्नो प्रिय जोडीको रूपमा हेर्ने गरेको भन्दै एउटा कलाकार भएको नाताले उक्त अवसर जुरेको बताइन्।

“कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीका रूपमा हेरिदिनुभएको छ। यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रूपमा लिएको छु। दर्शकले दिनुभएको सल्लाह, सुझाव र मायालाई नै आत्मसाथ गर्दै म अगाडि बढ्नेछु,” उनले लेखेकी छिन्।

जीवनको यात्रा तय गर्ने क्रममा कसैसँग पनि जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा नपुगेको बताइन्।

“जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगेँ भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरू र मेरो दोश्रो घरका रूपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु। तपाईंहरूले दिनुभएको प्रेम सधैँ पाइराख्ने अपेक्षा गरेकी छु। जय दर्शक, जय नेपाली चलचित्र,” उनले लेखेकी छिन्।

"> पूजा शर्मा भन्छिन्, ‘अहिलेसम्म मेरो कोही पनि प्रेमी छैन, भयो भने सार्वजनिक गर्छु’: Dekhapadhi उनको नाम विभिन्न कलाकारसँग जोडिने गरेको छ।
• कहिले पल शाहसँग त कहिले आकाश श्रेष्ठसँग उनको नाम जोडिने गरेको छ।
• अहिलेसम्म कोही पनि आफ्नो प्रेमी नभएको प्रष्ट पारेकी छिन्।

पूजा शर्मा भन्छिन्, ‘अहिलेसम्म मेरो कोही पनि प्रेमी छैन, भयो भने सार्वजनिक गर्छु’
काठमाडौं। नायिका पूजा शर्मा बेलाबेला चर्चामा आउँछिन्। कुनै बेला चलचित्रका कारण त कुनै समय अन्य कारणले उनको चर्चा हुने गरेको छ। कुनै समय विविध विषयका कारण ट्रोलको शिकार पनि बन्छिन्।

उनी आफ्नै सहकर्मीसँग प्रेममा रहेका विषयले पनि बेलाबेला चर्चा पाउँछ। कहिले पल शाहसँग उनको प्रेम सम्बन्ध रहेको चर्चा आउँछ भने कहिले आकाश श्रेष्ठसँग उनको नाम जोडिने गर्छ।

यसरी सहकर्मीसँगै प्रेमबारे चर्चा चलिरहँदा उनले यो विषयमा प्रष्टीकरण नै दिएकी छिन्। उनले समकालीन साथीहरूसँग जोडिएर काम गर्ने क्रममा जीवनसाथीबारे नसोचेको बताएकी छिन्।

चलचित्र क्षेत्रमा आफ्नोबारे आउने विभिन्न्न खालका चर्चा परिचर्चालाई सामान्य रूपमा लिएको उनले बताइन्। सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै कतिपय अवस्थामा दर्शकले आफूसँग पर्दामा काम गर्ने सहकर्मी कलाकारलाई आफ्नो प्रिय जोडीको रूपमा हेर्ने गरेको भन्दै एउटा कलाकार भएको नाताले उक्त अवसर जुरेको बताइन्।

“कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीका रूपमा हेरिदिनुभएको छ। यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रूपमा लिएको छु। दर्शकले दिनुभएको सल्लाह, सुझाव र मायालाई नै आत्मसाथ गर्दै म अगाडि बढ्नेछु,” उनले लेखेकी छिन्।

जीवनको यात्रा तय गर्ने क्रममा कसैसँग पनि जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा नपुगेको बताइन्।

“जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगेँ भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरू र मेरो दोश्रो घरका रूपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु। तपाईंहरूले दिनुभएको प्रेम सधैँ पाइराख्ने अपेक्षा गरेकी छु। जय दर्शक, जय नेपाली चलचित्र,” उनले लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्