काठमाडौं। दीपेन्द्र के खनालको निर्देशनमा बन्‍न लागेको चलचित्र ‘चिसो मान्छे’को छायाङ्‍कन सुरू भएको छ।
सोमबार (आज) बिहान ललितपुरको महालक्ष्मी मन्दिरमा शुभसाइत गर्दै चलचित्रको छायाङ्‍कन सुरू गरिएको हो।
दीपेन्द्रले चलचित्रको निर्देशनसँगै लेखन र छायाङ्‍कनसमेत गर्ने छन्। शर्मिला पाण्डेको निर्माणमा बन्‍न लागेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ।
त्यस्तै, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायत कलाकारको अभिनय रहनेछ। शुभ मुहूर्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्मात्री पाण्डे, निर्देशक खनाललगायत सीमित व्यक्तिको मात्र उपस्थिति थियो। चलचित्रकी नायिका स्वस्तिमा पनि कार्यक्रममा उपस्थित भएकी थिइनन्। बोर्डका अध्यक्ष दाहालले चलचित्रको सफलताका लागि शुभकामना दिए।
यस चलचित्रको छायाङ्‍कन काठमाडौंदेखि बाजुरासम्मका विभिन्‍न स्थानमा हुने निर्माणपक्षले जानकारी दिएको छ। त्यसका लागि यसअघि नै दीपेन्द्र, स्वस्तिमा लगायतका कलाकार बाजुरासम्म पुगेका थिए। लोकेसन सेट गर्नका लागि उनीहरू बाजुरासम्म पुगेका थिए।
समाजिक घटनासँग सम्बन्धित विषयवस्तुमा बन्‍न लागेको यो चलचचित्रलाई घाममा नखिच्‍ने दीपेन्द्रको योजना छ।
यसअघि नै चलचित्रको प्रदर्शन मिति आउँदो भदौ ११ गतेलाई तय भएको छ। चलचित्रका लागि स्वस्तिमाले स्थानीय भाषासमेत सिकेकी थिइन्। बाजुराको ग्रामीण क्षेत्रको परिवेश आवश्यक पर्ने हुँदा स्वस्तिमाले बाजुराको स्थानीय भाषासमेत सिकेकी थिइन्।
" /> काठमाडौं। दीपेन्द्र के खनालको निर्देशनमा बन्‍न लागेको चलचित्र ‘चिसो मान्छे’को छायाङ्‍कन सुरू भएको छ।
सोमबार (आज) बिहान ललितपुरको महालक्ष्मी मन्दिरमा शुभसाइत गर्दै चलचित्रको छायाङ्‍कन सुरू गरिएको हो।
दीपेन्द्रले चलचित्रको निर्देशनसँगै लेखन र छायाङ्‍कनसमेत गर्ने छन्। शर्मिला पाण्डेको निर्माणमा बन्‍न लागेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ।
त्यस्तै, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायत कलाकारको अभिनय रहनेछ। शुभ मुहूर्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्मात्री पाण्डे, निर्देशक खनाललगायत सीमित व्यक्तिको मात्र उपस्थिति थियो। चलचित्रकी नायिका स्वस्तिमा पनि कार्यक्रममा उपस्थित भएकी थिइनन्। बोर्डका अध्यक्ष दाहालले चलचित्रको सफलताका लागि शुभकामना दिए।
यस चलचित्रको छायाङ्‍कन काठमाडौंदेखि बाजुरासम्मका विभिन्‍न स्थानमा हुने निर्माणपक्षले जानकारी दिएको छ। त्यसका लागि यसअघि नै दीपेन्द्र, स्वस्तिमा लगायतका कलाकार बाजुरासम्म पुगेका थिए। लोकेसन सेट गर्नका लागि उनीहरू बाजुरासम्म पुगेका थिए।
समाजिक घटनासँग सम्बन्धित विषयवस्तुमा बन्‍न लागेको यो चलचचित्रलाई घाममा नखिच्‍ने दीपेन्द्रको योजना छ।
यसअघि नै चलचित्रको प्रदर्शन मिति आउँदो भदौ ११ गतेलाई तय भएको छ। चलचित्रका लागि स्वस्तिमाले स्थानीय भाषासमेत सिकेकी थिइन्। बाजुराको ग्रामीण क्षेत्रको परिवेश आवश्यक पर्ने हुँदा स्वस्तिमाले बाजुराको स्थानीय भाषासमेत सिकेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्