काठमाडौं। बलिउड चलचित्र ‘डारलिङ्स’को टिजर सार्वजनिक भएको छ। आज सामाजिक सञ्जालमार्फत् टिजर सार्वजनिक गरिएको हो।
उक्त चलचित्रमा नायिका आलिया भाट र सेफाली शाह मुख्य भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त चलचित्रको निर्माण शाहरुखको उत्पादन गृह ‘रेड चिल्लिज इन्टरटेन्मेन्ट’ अन्तर्गत हुने भएको छ। यस चलचित्रको निर्माणमा आलिया र शाहरूख र गौरव वर्माको लगानी रहने जानकारी दिइएको छ।
यस चलचित्रको निर्देशन जस्मित के रीनले गर्ने भएकी छन्। एजेन्सी
" /> काठमाडौं। बलिउड चलचित्र ‘डारलिङ्स’को टिजर सार्वजनिक भएको छ। आज सामाजिक सञ्जालमार्फत् टिजर सार्वजनिक गरिएको हो।उक्त चलचित्रमा नायिका आलिया भाट र सेफाली शाह मुख्य भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

">