काठमाडौं। बलिउड अभिनेत्री अमिसा पटेलमाथि दुई करोड पचास लाख रुपैयाँ धोकाधडीको आरोप लागेको छ । व्यापारी अजय कुमार सिंहले नायिका पटेलमाथि धोकाधडीको आरोप लगाएका हुन् ।

अजय कुमार सिंह लब्ली वल्र्ड इन्टरटेनमेन्टका मालिक हुन्। सिंह र पटेलको भेट सन् २०१७ मा भएको थियो।

त्यसबेला सिंहले चलचित्रका दुई करोड पचास लाख रुपैयाँ पटेललाई थिए। चलचित्रका लागि रकम दिएपनि चलचित्र नबनेको र रकम पनि फिर्ता नगरेको उनको भनाई छ ।

नायिका पटेलमाथि धोकाधडीको मुद्दा झारखण्ड उच्च अदालतसम्म पुुगेको छ। पटेलले सो रकमको चेक दिएपनि चेक रद्द भएको विषय अदालतमा उठेपछि अदालतले थप अनुसन्धानका लागि दुबै पक्षलाई दुई हप्ताको समय दिएको छ ।

शनिबार मुम्बईको अदालतले पटेलसँग यस विषयका बारेमा जवाफ माग गरेको छ। उनले सामाजिक सञ्जालबाट यस विषयमा आफ्नो प्रतिक्रिया दिएकी छन्।

आफ््नो पेशागत र व्यक्तिगत विषयलाई लिएर धेरै पटक आलोचनाको विषय बनेको उनले बताएकी छन्। एजेन्सी

" /> काठमाडौं। बलिउड अभिनेत्री अमिसा पटेलमाथि दुई करोड पचास लाख रुपैयाँ धोकाधडीको आरोप लागेको छ । व्यापारी अजय कुमार सिंहले नायिका पटेलमाथि धोकाधडीको आरोप लगाएका हुन् ।

अजय कुमार सिंह लब्ली वल्र्ड इन्टरटेनमेन्टका मालिक हुन्। सिंह र पटेलको भेट सन् २०१७ मा भएको थियो।

त्यसबेला सिंहले चलचित्रका दुई करोड पचास लाख रुपैयाँ पटेललाई थिए। चलचित्रका लागि रकम दिएपनि चलचित्र नबनेको र रकम पनि फिर्ता नगरेको उनको भनाई छ ।

नायिका पटेलमाथि धोकाधडीको मुद्दा झारखण्ड उच्च अदालतसम्म पुुगेको छ। पटेलले सो रकमको चेक दिएपनि चेक रद्द भएको विषय अदालतमा उठेपछि अदालतले थप अनुसन्धानका लागि दुबै पक्षलाई दुई हप्ताको समय दिएको छ ।

शनिबार मुम्बईको अदालतले पटेलसँग यस विषयका बारेमा जवाफ माग गरेको छ। उनले सामाजिक सञ्जालबाट यस विषयमा आफ्नो प्रतिक्रिया दिएकी छन्।

आफ््नो पेशागत र व्यक्तिगत विषयलाई लिएर धेरै पटक आलोचनाको विषय बनेको उनले बताएकी छन्। एजेन्सी

"> अभिनेत्री अमिसा पटेलमाथि धोकाधडीको आरोप : Dekhapadhi बलिउड अभिनेत्री अमिसा पटेलमाथि दुई करोड पचास लाख रुपैयाँ धोकाधडीको आरोप लागेको छ । व्यापारी अजय कुमार सिंहले नायिका पटेलमाथि धोकाधडीको आरोप लगाएका हुन् ।  ">
अभिनेत्री अमिसा पटेलमाथि धोकाधडीको आरोप
काठमाडौं। बलिउड अभिनेत्री अमिसा पटेलमाथि दुई करोड पचास लाख रुपैयाँ धोकाधडीको आरोप लागेको छ । व्यापारी अजय कुमार सिंहले नायिका पटेलमाथि धोकाधडीको आरोप लगाएका हुन् ।

अजय कुमार सिंह लब्ली वल्र्ड इन्टरटेनमेन्टका मालिक हुन्। सिंह र पटेलको भेट सन् २०१७ मा भएको थियो।

त्यसबेला सिंहले चलचित्रका दुई करोड पचास लाख रुपैयाँ पटेललाई थिए। चलचित्रका लागि रकम दिएपनि चलचित्र नबनेको र रकम पनि फिर्ता नगरेको उनको भनाई छ ।

नायिका पटेलमाथि धोकाधडीको मुद्दा झारखण्ड उच्च अदालतसम्म पुुगेको छ। पटेलले सो रकमको चेक दिएपनि चेक रद्द भएको विषय अदालतमा उठेपछि अदालतले थप अनुसन्धानका लागि दुबै पक्षलाई दुई हप्ताको समय दिएको छ ।

शनिबार मुम्बईको अदालतले पटेलसँग यस विषयका बारेमा जवाफ माग गरेको छ। उनले सामाजिक सञ्जालबाट यस विषयमा आफ्नो प्रतिक्रिया दिएकी छन्।

आफ््नो पेशागत र व्यक्तिगत विषयलाई लिएर धेरै पटक आलोचनाको विषय बनेको उनले बताएकी छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्