काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनको शल्यक्रिया हुने भएको छ। आफ्नो स्वास्थ्य अवस्था खराब भएका कारण शल्यक्रिया गर्नुपर्ने भएको उनले जानकारी गराएका छन् ।
उनले आफ्नो आधिकारिक ब्लगमा ‘स्वास्थ्य अवस्था, शल्यक्रिया, म थप लेख्न सक्दिनँ, एबी’ लेखेका छन् ।
बच्चनले गरेको पोस्टका कारण उनका समर्थकहरू चिन्तित भएको र शघ्र स्वास्थलाभको कामना गरिरहेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्।
" />

">
बलिउड अभिनेता अमिताभ बच्चनको शल्यक्रिया हुँदै : Dekhapadhi
बलिउड अभिनेता अमिताभ बच्चनको शल्यक्रिया हुँदै
<p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनको शल्यक्रिया हुने भएको छ। आफ्नो स्वास्थ्य अवस्था खराब भएका कारण शल्यक्रिया गर्नुपर्ने भएको उनले जानकारी गराएका छन् । </p>
<p style="text-align: justify;">उनले आफ्नो आधिकारिक ब्लगमा ‘स्वास्थ्य अवस्था, शल्यक्रिया, म थप लेख्न सक्दिनँ, एबी’ लेखेका छन् । </p>
<p style="text-align: justify;">बच्चनले गरेको पोस्टका कारण उनका समर्थकहरू चिन्तित भएको र शघ्र स्वास्थलाभको कामना गरिरहेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। <br />
</p>