काठमाडौं। बलिउड चलचित्र निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यपले सामाजिक सञ्जालमार्फत एक खुलाशा गरेकी छिन्। उनले आफूले जीवनमा भोगेका पीडाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
सानोमा आफूमाथि यौन शोषण भएको उनले जानकारी दिएकी हुन्। लामो पोष्ट सेयर गर्दै उनले आफू मानसिक तनावमा समेत पुगेको बताएकी छिन्।
आलियाले केही दिन अघि आफ्नो बोल्ड तस्बिर सोसल मिडियामा सेयर गरेकी थिइन्। जसमा उनलाई असाध्यै ट्रोलसमेत गरिएको थियो। यतिमात्र नभएर उनीमाथि बलात्कारको धम्की समेत आएको थियो। त्यही कारणले उनी मानसिक रूपमा तनावमा परेको प्रक्रिया दिएकी हुन्।
उनले आफूले एउटा बोल्ड तस्बिर सेयर गर्दा पनि यतिसम्म पीडा दिइएको भन्दै भारतमा महिलाहरूलाई निकै पीडा रहेको बताइन्। अलियाले पोष्टमा ट्रोल गर्नेहरुमाथि आफ्नो प्रतिक्रिया दिएकी हुन्।
आलियाले भनेकी छिन्, “पछिल्लो केही हप्तादेखि मेरो मानसिक अवस्था ठीक छैन। जबदेखि मैले भित्री वस्त्रमा आफ्नो फोटो सेयर गरे, त्यतिबेला मलाई असाध्यै अपमानजनक कमेन्ट गरिएको थियो । मैले पहिले कहिल्यै यति डर महसुस गरिनँ। मैले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नेबारे पनि सोचेँ। यस्तो प्रकारको व्यवहारले बलात्कारको घटना बढाउँछ जुन देशका हरेक महिलाका लागि गलत हो।”
आलियाले दुष्कर्म पीडितका लागि मैनबत्ती बालेर र्‍याली निकाल्ने तर, महिला बाचिरहेका बेला उनीहरूको रक्षा नगर्ने गरेको आरोप लगाइन्। भारतमा महिलाहरू आफ्नो पूरा जीवनमा यौन शोषणको सामना गर्दै हुर्किनु परेको बताइन्।
उनले सानोमा आफू पनि यौन शोषणको शिकार भइसकेको प्रतिक्रिया दिइन्।
“जब म निकै कम उमेरकी थिएँ तब एक अधबैंसे उमेरका व्यक्तिले यौन शोषण गरेका थिए। साँचो यो हो कि मानिसहरुले मलाई प्रताडित गरे त्यसमा महिला पनि समावेश छन्, यो सबै पाखण्ड हो”, उनले लेखेकी छिन्।
आलियाको सो भनाईपछि उनको पक्षमा समर्थन जुटिरहेको छ। उनको पक्षमा थुप्रैले आवाज बुलन्द गर्न थालेका छन्।
नायिका कल्की कोचलिनले यस्तो घटनाबारे जानकारी दिएको धन्यबाद दिँदै यसविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएकी छिन्। त्यस्तै श्रीदेवीकी छोरी जान्हवी कपुर, चंकी पाण्डे लगायतले पनि उनको कुरामा समर्थन जनाएका छन्।
" /> काठमाडौं। बलिउड चलचित्र निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यपले सामाजिक सञ्जालमार्फत एक खुलाशा गरेकी छिन्। उनले आफूले जीवनमा भोगेका पीडाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
सानोमा आफूमाथि यौन शोषण भएको उनले जानकारी दिएकी हुन्। लामो पोष्ट सेयर गर्दै उनले आफू मानसिक तनावमा समेत पुगेको बताएकी छिन्।
आलियाले केही दिन अघि आफ्नो बोल्ड तस्बिर सोसल मिडियामा सेयर गरेकी थिइन्। जसमा उनलाई असाध्यै ट्रोलसमेत गरिएको थियो। यतिमात्र नभएर उनीमाथि बलात्कारको धम्की समेत आएको थियो। त्यही कारणले उनी मानसिक रूपमा तनावमा परेको प्रक्रिया दिएकी हुन्।
उनले आफूले एउटा बोल्ड तस्बिर सेयर गर्दा पनि यतिसम्म पीडा दिइएको भन्दै भारतमा महिलाहरूलाई निकै पीडा रहेको बताइन्। अलियाले पोष्टमा ट्रोल गर्नेहरुमाथि आफ्नो प्रतिक्रिया दिएकी हुन्।
आलियाले भनेकी छिन्, “पछिल्लो केही हप्तादेखि मेरो मानसिक अवस्था ठीक छैन। जबदेखि मैले भित्री वस्त्रमा आफ्नो फोटो सेयर गरे, त्यतिबेला मलाई असाध्यै अपमानजनक कमेन्ट गरिएको थियो । मैले पहिले कहिल्यै यति डर महसुस गरिनँ। मैले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नेबारे पनि सोचेँ। यस्तो प्रकारको व्यवहारले बलात्कारको घटना बढाउँछ जुन देशका हरेक महिलाका लागि गलत हो।”
आलियाले दुष्कर्म पीडितका लागि मैनबत्ती बालेर र्‍याली निकाल्ने तर, महिला बाचिरहेका बेला उनीहरूको रक्षा नगर्ने गरेको आरोप लगाइन्। भारतमा महिलाहरू आफ्नो पूरा जीवनमा यौन शोषणको सामना गर्दै हुर्किनु परेको बताइन्।
उनले सानोमा आफू पनि यौन शोषणको शिकार भइसकेको प्रतिक्रिया दिइन्।
“जब म निकै कम उमेरकी थिएँ तब एक अधबैंसे उमेरका व्यक्तिले यौन शोषण गरेका थिए। साँचो यो हो कि मानिसहरुले मलाई प्रताडित गरे त्यसमा महिला पनि समावेश छन्, यो सबै पाखण्ड हो”, उनले लेखेकी छिन्।
आलियाको सो भनाईपछि उनको पक्षमा समर्थन जुटिरहेको छ। उनको पक्षमा थुप्रैले आवाज बुलन्द गर्न थालेका छन्।
नायिका कल्की कोचलिनले यस्तो घटनाबारे जानकारी दिएको धन्यबाद दिँदै यसविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएकी छिन्। त्यस्तै श्रीदेवीकी छोरी जान्हवी कपुर, चंकी पाण्डे लगायतले पनि उनको कुरामा समर्थन जनाएका छन्।
"> अनुराग कश्यपकी छोरीको खुलासा, ‘सानोमा अधबैंसे व्यक्तिले यौन शोषण गरे’: Dekhapadhi भारतमा महिलाहरू जीवनभर यौन शोषणको शिकार हुने गरेको उनको भनाइ छ। बोल्ड तस्बिर सार्वजनिक गरेपछि उनी ट्रोलको शिकार बनेकी थिइन्।  ">
अनुराग कश्यपकी छोरीको खुलासा, ‘सानोमा अधबैंसे व्यक्तिले यौन शोषण गरे’
काठमाडौं। बलिउड चलचित्र निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यपले सामाजिक सञ्जालमार्फत एक खुलाशा गरेकी छिन्। उनले आफूले जीवनमा भोगेका पीडाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
सानोमा आफूमाथि यौन शोषण भएको उनले जानकारी दिएकी हुन्। लामो पोष्ट सेयर गर्दै उनले आफू मानसिक तनावमा समेत पुगेको बताएकी छिन्।
आलियाले केही दिन अघि आफ्नो बोल्ड तस्बिर सोसल मिडियामा सेयर गरेकी थिइन्। जसमा उनलाई असाध्यै ट्रोलसमेत गरिएको थियो। यतिमात्र नभएर उनीमाथि बलात्कारको धम्की समेत आएको थियो। त्यही कारणले उनी मानसिक रूपमा तनावमा परेको प्रक्रिया दिएकी हुन्।
उनले आफूले एउटा बोल्ड तस्बिर सेयर गर्दा पनि यतिसम्म पीडा दिइएको भन्दै भारतमा महिलाहरूलाई निकै पीडा रहेको बताइन्। अलियाले पोष्टमा ट्रोल गर्नेहरुमाथि आफ्नो प्रतिक्रिया दिएकी हुन्।
आलियाले भनेकी छिन्, “पछिल्लो केही हप्तादेखि मेरो मानसिक अवस्था ठीक छैन। जबदेखि मैले भित्री वस्त्रमा आफ्नो फोटो सेयर गरे, त्यतिबेला मलाई असाध्यै अपमानजनक कमेन्ट गरिएको थियो । मैले पहिले कहिल्यै यति डर महसुस गरिनँ। मैले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नेबारे पनि सोचेँ। यस्तो प्रकारको व्यवहारले बलात्कारको घटना बढाउँछ जुन देशका हरेक महिलाका लागि गलत हो।”
उनले सानोमा आफू पनि यौन शोषणको शिकार भइसकेको प्रतिक्रिया दिइन्।
“जब म निकै कम उमेरकी थिएँ तब एक अधबैंसे उमेरका व्यक्तिले यौन शोषण गरेका थिए। साँचो यो हो कि मानिसहरुले मलाई प्रताडित गरे त्यसमा महिला पनि समावेश छन्, यो सबै पाखण्ड हो”, उनले लेखेकी छिन्।
आलियाको सो भनाईपछि उनको पक्षमा समर्थन जुटिरहेको छ। उनको पक्षमा थुप्रैले आवाज बुलन्द गर्न थालेका छन्।
नायिका कल्की कोचलिनले यस्तो घटनाबारे जानकारी दिएको धन्यबाद दिँदै यसविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएकी छिन्। त्यस्तै श्रीदेवीकी छोरी जान्हवी कपुर, चंकी पाण्डे लगायतले पनि उनको कुरामा समर्थन जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्