काठमाडौं। गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको गीत ‘रुमाल...रुमाल... जाले रुमाल...’ सार्वजनिक भएको छ। उक्त गीतमा गायिका अञ्जु पन्त र खनालको स्वर छ।
लोकशैलीमा बनेको उक्त गीतमा चर्चित मोडल तथा नायक पल शाह र मोडल गरिमा शर्माको अभिनय छ।
प्रकाश भट्टले निर्देशन गरेको यो गीतको भिडियोलाई विष्णु शर्माले छायांकन गरेका हुन्।
छोटो अवधिमै युट्युबमा चर्चा बटुल्न सफल भएको यो गीतमा कमल सौरागको संगीत छ। यस गीतमा स्मृति शाही र पुष्पा बोहराले समूह गायन गरेका छन्। प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन्।
नवराज उप्रेतीले छायाँकन गरेको यो गीतको भिडियोलाई कमल खनालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। भिडियोमा अमर सुनारले एसिस्टेन्ट कोरियोग्राफी गरेका छन्।
" /> काठमाडौं। गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको गीत ‘रुमाल...रुमाल... जाले रुमाल...’ सार्वजनिक भएको छ। उक्त गीतमा गायिका अञ्जु पन्त र खनालको स्वर छ।लोकशैलीमा बनेको उक्त गीतमा चर्चित मोडल तथा नायक पल शाह र मोडल गरिमा शर्माको अभिनय छ।

">