काठमाडौं। चर्चित अमेरिकी गायिका लेडी गागाका दुईवटा कुकुर चोरी भएका छन्। बुधबार राति कुकुरलाई डुलाउने व्यक्तिलाई गोली हानेर एक जना पुरूषले उनका कुकुर चोरेका हुन्।
आफ्नो चोरी भएका कोजी र गुस्तभ नामका दुई फ्रेन्च बुलडगलाई खोजेर ल्याउनेलाई पाँच लाख डलर पुरस्कार दिने गागाले घोषणा गरेकी छिन्।
गागाका बुबा जो जर्मनोटाले कुकुर चोरी भएपछि आफ्नै सन्तान हराएजस्तो भइरहेको प्रतिक्रिया दिएका छन्। ती पुरूषले अर्धस्वचालित ह्यान्डगनले हानेर कुकुर डुलाइरहेका र्‍यान फिस्चरलाई घाइते बनाएका थिए।
र्‍यानले डुलाउन लिएको मिस एसिया नामको अर्को कुकुर भने चोरको पञ्जाबाट उम्कन सफल भएको थियो। त्यो कुकुरलाई पछि केही पर फेला पारेको जनाइएको छ।
गोली लागेका र्‍यानलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था सुधारोन्मुख छ। र्‍यानलाई कुकुर चोरी गर्नका लागि मात्रै गोली हानियो वा अरू कारण थियो भन्नेबारे केही खुलेको छैन। प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।
गागा अहिले उक चलचित्रको छायांकनका लागि इटालीको रोममा छिन्। गागाले आफ्नो कुकुर फेला पारेर दिनेलाई पुरस्कार दिने घोषणा गरेकी हुन्।
घटनापछि प्रहरीलाई झण्डै एक हजार कल आइसकेको छ। कुकुर लगेर भाग्दै गरेको देखेको भन्दै मानिसहरूले प्रहरीको इमरजेन्सी नम्बरमा फोन गरेका हुन्।
" /> काठमाडौं। चर्चित अमेरिकी गायिका लेडी गागाका दुईवटा कुकुर चोरी भएका छन्। बुधबार राति कुकुरलाई डुलाउने व्यक्तिलाई गोली हानेर एक जना पुरूषले उनका कुकुर चोरेका हुन्।
आफ्नो चोरी भएका कोजी र गुस्तभ नामका दुई फ्रेन्च बुलडगलाई खोजेर ल्याउनेलाई पाँच लाख डलर पुरस्कार दिने गागाले घोषणा गरेकी छिन्।
गागाका बुबा जो जर्मनोटाले कुकुर चोरी भएपछि आफ्नै सन्तान हराएजस्तो भइरहेको प्रतिक्रिया दिएका छन्। ती पुरूषले अर्धस्वचालित ह्यान्डगनले हानेर कुकुर डुलाइरहेका र्‍यान फिस्चरलाई घाइते बनाएका थिए।
र्‍यानले डुलाउन लिएको मिस एसिया नामको अर्को कुकुर भने चोरको पञ्जाबाट उम्कन सफल भएको थियो। त्यो कुकुरलाई पछि केही पर फेला पारेको जनाइएको छ।
गोली लागेका र्‍यानलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था सुधारोन्मुख छ। र्‍यानलाई कुकुर चोरी गर्नका लागि मात्रै गोली हानियो वा अरू कारण थियो भन्नेबारे केही खुलेको छैन। प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।
गागा अहिले उक चलचित्रको छायांकनका लागि इटालीको रोममा छिन्। गागाले आफ्नो कुकुर फेला पारेर दिनेलाई पुरस्कार दिने घोषणा गरेकी हुन्।
घटनापछि प्रहरीलाई झण्डै एक हजार कल आइसकेको छ। कुकुर लगेर भाग्दै गरेको देखेको भन्दै मानिसहरूले प्रहरीको इमरजेन्सी नम्बरमा फोन गरेका हुन्।
"> लेडी गागाका दुईवटा कुकुर चोरी, फेला पर्नेलाई पाँच लाख डलर पुरस्कार: Dekhapadhi
लेडी गागाका दुईवटा कुकुर चोरी, फेला पर्नेलाई पाँच लाख डलर पुरस्कार
काठमाडौं। चर्चित अमेरिकी गायिका लेडी गागाका दुईवटा कुकुर चोरी भएका छन्। बुधबार राति कुकुरलाई डुलाउने व्यक्तिलाई गोली हानेर एक जना पुरूषले उनका कुकुर चोरेका हुन्।
आफ्नो चोरी भएका कोजी र गुस्तभ नामका दुई फ्रेन्च बुलडगलाई खोजेर ल्याउनेलाई पाँच लाख डलर पुरस्कार दिने गागाले घोषणा गरेकी छिन्।
गागा अहिले उक चलचित्रको छायांकनका लागि इटालीको रोममा छिन्। गागाले आफ्नो कुकुर फेला पारेर दिनेलाई पुरस्कार दिने घोषणा गरेकी हुन्।
घटनापछि प्रहरीलाई झण्डै एक हजार कल आइसकेको छ। कुकुर लगेर भाग्दै गरेको देखेको भन्दै मानिसहरूले प्रहरीको इमरजेन्सी नम्बरमा फोन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्