काठमाडौं। धेरै लामो समयपछि दुबै खान एउटै पर्दामा देखिने भएका छन्।

सलमान खानले आफ्नो बिगबासको मञ्चमा शाहरुखसँग उनको चलचित्र पठानमा अभिनय गर्ने बताएका थिए।
फिल्ममा दुबै खानहरू एक्सन सिनमा नजर आउने भारतीय संञ्चार माध्यमले जनाएको छन् ।

आज सलमान खान यशराज स्टुडियोको बाहिर भेटिएका छन्। उनी पठानको छायाङ्कनको लागि त्यहाँ गएको भन्ने कुरा भारतीय संञ्चार माध्यमले जनाएको छ।

विरल भयानीले शाहरुख र सलमान पठान चलचित्रको  छायाङ्कनका लागि आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनी बलिउडका प्रसिद्ध फोटोग्रफर कन्टेन्ट क्रिएटर हुन्। एजेन्सी

" /> काठमाडौं। धेरै लामो समयपछि दुबै खान एउटै पर्दामा देखिने भएका छन्।

सलमान खानले आफ्नो बिगबासको मञ्चमा शाहरुखसँग उनको चलचित्र पठानमा अभिनय गर्ने बताएका थिए।
फिल्ममा दुबै खानहरू एक्सन सिनमा नजर आउने भारतीय संञ्चार माध्यमले जनाएको छन् ।

आज सलमान खान यशराज स्टुडियोको बाहिर भेटिएका छन्। उनी पठानको छायाङ्कनको लागि त्यहाँ गएको भन्ने कुरा भारतीय संञ्चार माध्यमले जनाएको छ।

विरल भयानीले शाहरुख र सलमान पठान चलचित्रको  छायाङ्कनका लागि आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनी बलिउडका प्रसिद्ध फोटोग्रफर कन्टेन्ट क्रिएटर हुन्। एजेन्सी

"> शाहरुख खानको पठान चलचित्रमा सलमानको एक्सन : Dekhapadhi धेरै लामो समयपछि दुबै खान एउटै पर्दामा देखिने भएका छन्। सलमान खानले आफ्नो बिगबासको मञ्चमा शाहरुखसँग उनको चलचित्र पठानमा अभिनय गर्ने बताएका थिए।  ">
शाहरुख खानको पठान चलचित्रमा सलमानको एक्सन
काठमाडौं। धेरै लामो समयपछि दुबै खान एउटै पर्दामा देखिने भएका छन्।

सलमान खानले आफ्नो बिगबासको मञ्चमा शाहरुखसँग उनको चलचित्र पठानमा अभिनय गर्ने बताएका थिए।
फिल्ममा दुबै खानहरू एक्सन सिनमा नजर आउने भारतीय संञ्चार माध्यमले जनाएको छन् ।

आज सलमान खान यशराज स्टुडियोको बाहिर भेटिएका छन्। उनी पठानको छायाङ्कनको लागि त्यहाँ गएको भन्ने कुरा भारतीय संञ्चार माध्यमले जनाएको छ।

विरल भयानीले शाहरुख र सलमान पठान चलचित्रको  छायाङ्कनका लागि आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनी बलिउडका प्रसिद्ध फोटोग्रफर कन्टेन्ट क्रिएटर हुन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्