काठमाडौं। गायिका अञ्जु पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी थिर कोइरालासँग आज उनले विवाह गरेकी हुन्।

एक वर्षदेखिको प्रेम सम्बन्धलाई अन्ततः उनले विवाहमा परिणत गरेका हुन्। केही समयअगाडि मात्र उनीहरूको प्रेम सम्बन्धबारे सार्वजनिक रूपमा जानकारी आएको थियो तर विवाह कहिले हुन्छ भन्ने मिति तय भइसकेको थिएन। गायिका पन्तले समेत केही समयअगाडि मात्रै सञ्चारकर्मीमाझ प्रेम र विवाहबारे जानकारी दिएकी थिइन्।

दुवैजनाले चर्चमा बिहे गरेका हुन्। वैवाहिक बन्धनमा बाँधिएपछि गायिका पन्तले ‘धेरै माया नदेऊ मलाई ...’ बोलको गीतको टिकटक बनाएर भिडियो सामाजिक सञ्जालमा राखेकी छिन्। उक्त भिडियोमा थिरले उनलाई खानेकुरा खुवाइरहेका देखिन्छन् भने दुवैजना गफ गरिरहेको समेत देखिन्छन्।

दुवैजना क्रिस्चियन धर्ममा आश्सा राख्ने भएकाले उनीहरूले त्यहीँको रीतिरिवाजअनुसार विवाह गरेका हुन्।

विवाहबारे खासै चर्चा चलेको थिएन। आजको वैवाहिक समारोहमा सीमित आफन्तलाई मात्र बोलाइएको थियो।

गायिका अञ्जुले यसअघि गायक तथा संगीतकार मनोजराजसँग विवाह गरेकी थिइन्। वैवाहिक जीवन सफल नभएपछि एक दशकअगाडि उनको डिभोर्स भएको थियो।

उनीहरूका एक छोरी परितोषिका छिन्। परितोषिका अहिले आमासँगै बस्दै आएकी छिन्।

अञ्जुले छोरीलाई पनि म्युजिक भिडियोमा प्रवेश गराएकी छिन्। परितोषिकाको डेब्यू रहेको गीत ‘धेरै माया नदेऊ मलाई ...’ अढाइ महिनाअगाडि सार्वजनिक भएको थियो।

गीतको प्रमोसनको समयमा अञ्जुले प्रेम र विवाहबारे केही कुरा सार्वजनिक गरेकी थिइन्। विवाहको छोरीले समेत दबाब दिइरहेको भन्दै उनले अब चाँडै विवाह गर्ने बताएकी थिइन्।

" /> काठमाडौं। गायिका अञ्जु पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी थिर कोइरालासँग आज उनले विवाह गरेकी हुन्।

"> वैवाहिक बन्धनमा बाँधिइन् गायिका अञ्जु पन्त: Dekhapadhi प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन्।
• विवाहका लागि सीमित आफन्तलाई मात्र बोलाइएको थियो।

वैवाहिक बन्धनमा बाँधिइन् गायिका अञ्जु पन्त
काठमाडौं। गायिका अञ्जु पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी थिर कोइरालासँग आज उनले विवाह गरेकी हुन्।

एक वर्षदेखिको प्रेम सम्बन्धलाई अन्ततः उनले विवाहमा परिणत गरेका हुन्। केही समयअगाडि मात्र उनीहरूको प्रेम सम्बन्धबारे सार्वजनिक रूपमा जानकारी आएको थियो तर विवाह कहिले हुन्छ भन्ने मिति तय भइसकेको थिएन। गायिका पन्तले समेत केही समयअगाडि मात्रै सञ्चारकर्मीमाझ प्रेम र विवाहबारे जानकारी दिएकी थिइन्।

दुवैजनाले चर्चमा बिहे गरेका हुन्। वैवाहिक बन्धनमा बाँधिएपछि गायिका पन्तले ‘धेरै माया नदेऊ मलाई ...’ बोलको गीतको टिकटक बनाएर भिडियो सामाजिक सञ्जालमा राखेकी छिन्। उक्त भिडियोमा थिरले उनलाई खानेकुरा खुवाइरहेका देखिन्छन् भने दुवैजना गफ गरिरहेको समेत देखिन्छन्।

दुवैजना क्रिस्चियन धर्ममा आश्सा राख्ने भएकाले उनीहरूले त्यहीँको रीतिरिवाजअनुसार विवाह गरेका हुन्।

विवाहबारे खासै चर्चा चलेको थिएन। आजको वैवाहिक समारोहमा सीमित आफन्तलाई मात्र बोलाइएको थियो।

गायिका अञ्जुले यसअघि गायक तथा संगीतकार मनोजराजसँग विवाह गरेकी थिइन्। वैवाहिक जीवन सफल नभएपछि एक दशकअगाडि उनको डिभोर्स भएको थियो।

उनीहरूका एक छोरी परितोषिका छिन्। परितोषिका अहिले आमासँगै बस्दै आएकी छिन्।

अञ्जुले छोरीलाई पनि म्युजिक भिडियोमा प्रवेश गराएकी छिन्। परितोषिकाको डेब्यू रहेको गीत ‘धेरै माया नदेऊ मलाई ...’ अढाइ महिनाअगाडि सार्वजनिक भएको थियो।

गीतको प्रमोसनको समयमा अञ्जुले प्रेम र विवाहबारे केही कुरा सार्वजनिक गरेकी थिइन्। विवाहको छोरीले समेत दबाब दिइरहेको भन्दै उनले अब चाँडै विवाह गर्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्