काठमाडौं। हास्य कलाकार सागर लम्साल ‘बले’ले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए। म्युजिक भिडियोमा पछिल्लो समय निकै लोकप्रिय सागरको चर्चा पनि त्यत्तिकै छ।

म्युजिक भिडियोमा उनी महँगा मोडल हुन्। उनले एउटा भिडियोका लागि एक लाखभन्दा बढी पारिश्रमिक लिने गरेको म्युजिक भिडियो निर्माताहरू बताउँछन्।

पछिल्लो केही महिनादेखि उनी मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् तर उनले उक्त कुरा सहजै स्वीकार गर्न सकेका छैनन्। दुईजनाबीच म्युजिक भिडियोको छायांकनको क्रममा भेट भएको थियो। त्यहीँबाट उनीहरूको प्रेम यात्रा अगाडि बढिरहेको छ।

प्रिज्माले भने दुईजना प्रेममा रहेको स्वीकार गरे पनि सागरले भने स्वीकार गर्न सकेका छैनन्। जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पत्रकारले उनलाई प्रिज्मासँगको प्रेम सम्बन्धबारे जानकारी लिएका थिए। बलेले भने घुमाउरो पारामा जवाफ दिए। उनले भने, “म सबैलाई प्रेम गर्छु। प्रिज्मा मात्र होइन, प्रिन्सालाई पनि प्रेम गर्छु, अरूलाई पनि गर्छु।”

घरमा बिहेको कुरा पनि चलिरहेको भन्दै उनले बिहेका लागि अब ढिला नहुने बताए। प्रिज्मासँग बिहे गर्ने कुरामा उनले जवाफमा भने, “अहिलेलाई यो कुरा गोप्य नै राख्दा ठिक होला।”

दुईजनाबीचको प्रेमका चर्चा चले पनि बलेलाई प्रिज्माको प्रेम स्वीकार गर्न गाह्रो भएको हो वा उनले लुकाउन खोजेका हुन्? यो विषयमा बिस्तारै खुल्दै जानेछ।

" /> काठमाडौं। हास्य कलाकार सागर लम्साल ‘बले’ले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए। म्युजिक भिडियोमा पछिल्लो समय निकै लोकप्रिय सागरको चर्चा पनि त्यत्तिकै छ।

म्युजिक भिडियोमा उनी महँगा मोडल हुन्। उनले एउटा भिडियोका लागि एक लाखभन्दा बढी पारिश्रमिक लिने गरेको म्युजिक भिडियो निर्माताहरू बताउँछन्।

पछिल्लो केही महिनादेखि उनी मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् तर उनले उक्त कुरा सहजै स्वीकार गर्न सकेका छैनन्। दुईजनाबीच म्युजिक भिडियोको छायांकनको क्रममा भेट भएको थियो। त्यहीँबाट उनीहरूको प्रेम यात्रा अगाडि बढिरहेको छ।

प्रिज्माले भने दुईजना प्रेममा रहेको स्वीकार गरे पनि सागरले भने स्वीकार गर्न सकेका छैनन्। जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पत्रकारले उनलाई प्रिज्मासँगको प्रेम सम्बन्धबारे जानकारी लिएका थिए। बलेले भने घुमाउरो पारामा जवाफ दिए। उनले भने, “म सबैलाई प्रेम गर्छु। प्रिज्मा मात्र होइन, प्रिन्सालाई पनि प्रेम गर्छु, अरूलाई पनि गर्छु।”

घरमा बिहेको कुरा पनि चलिरहेको भन्दै उनले बिहेका लागि अब ढिला नहुने बताए। प्रिज्मासँग बिहे गर्ने कुरामा उनले जवाफमा भने, “अहिलेलाई यो कुरा गोप्य नै राख्दा ठिक होला।”

दुईजनाबीचको प्रेमका चर्चा चले पनि बलेलाई प्रिज्माको प्रेम स्वीकार गर्न गाह्रो भएको हो वा उनले लुकाउन खोजेका हुन्? यो विषयमा बिस्तारै खुल्दै जानेछ।

"> प्रिज्मासँगको प्रेम सम्बन्धबारे बलेको जवाफ, ‘यो कुरा गोप्य नै राखौंला’: Dekhapadhi केही महिनादेखि दुवैजना प्रेम सम्बन्धमा छन्।
• बलेले भने प्रेम सम्बन्धबारे स्वीकार गरेका छैनन्।

प्रिज्मासँगको प्रेम सम्बन्धबारे बलेको जवाफ, ‘यो कुरा गोप्य नै राखौंला’
काठमाडौं। हास्य कलाकार सागर लम्साल ‘बले’ले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए। म्युजिक भिडियोमा पछिल्लो समय निकै लोकप्रिय सागरको चर्चा पनि त्यत्तिकै छ।

म्युजिक भिडियोमा उनी महँगा मोडल हुन्। उनले एउटा भिडियोका लागि एक लाखभन्दा बढी पारिश्रमिक लिने गरेको म्युजिक भिडियो निर्माताहरू बताउँछन्।

पछिल्लो केही महिनादेखि उनी मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् तर उनले उक्त कुरा सहजै स्वीकार गर्न सकेका छैनन्। दुईजनाबीच म्युजिक भिडियोको छायांकनको क्रममा भेट भएको थियो। त्यहीँबाट उनीहरूको प्रेम यात्रा अगाडि बढिरहेको छ।

प्रिज्माले भने दुईजना प्रेममा रहेको स्वीकार गरे पनि सागरले भने स्वीकार गर्न सकेका छैनन्। जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पत्रकारले उनलाई प्रिज्मासँगको प्रेम सम्बन्धबारे जानकारी लिएका थिए। बलेले भने घुमाउरो पारामा जवाफ दिए। उनले भने, “म सबैलाई प्रेम गर्छु। प्रिज्मा मात्र होइन, प्रिन्सालाई पनि प्रेम गर्छु, अरूलाई पनि गर्छु।”

घरमा बिहेको कुरा पनि चलिरहेको भन्दै उनले बिहेका लागि अब ढिला नहुने बताए। प्रिज्मासँग बिहे गर्ने कुरामा उनले जवाफमा भने, “अहिलेलाई यो कुरा गोप्य नै राख्दा ठिक होला।”

दुईजनाबीचको प्रेमका चर्चा चले पनि बलेलाई प्रिज्माको प्रेम स्वीकार गर्न गाह्रो भएको हो वा उनले लुकाउन खोजेका हुन्? यो विषयमा बिस्तारै खुल्दै जानेछ।

प्रतिक्रिया दिनुहोस्